आधी रात थियो जुनेली बिछोड हुदाको रात
आधी रात थियो जुनेली बिछोड हुदाको रात
पर्देसी तकदिर ले छुटायो तिम्रो मेरो साथ
आधी रात थियो जुनेली बिछोड हुदाको रात
बिरक्त यो संसारमा छैन मेरो कोहि पनि
बिरक्त यो संसारमा छैन मेरो कोहि पनि
जिबनको हरेक मोडमा, जिबनको हरेक मोडमा
बाच्नै पर्ने घाइते बनि
यो मुटु छिया छिया भैदियो तिमीले गर्दा घात
आधी रात थियो जुनेली बिछोड हुदाको रात
यो मनले सोच्यो अनेक कुरा भयो सबै अपुरा
यो मनले सोच्यो अनेक कुरा भयो सबै अपुरा
साच्चै नै जीवन बिच्चालित भयो
साच्चै नै जीवन बिच्चालित भयो
सपना भय अधुरा
इश्वरले पनि बुझेनन् मेरो जोडेनी दुबै हात
आधी रात थियो जुनेली बिछोड हुदाको रात
पर्देसी तकदिर ले छुटायो तिम्रो मेरो साथ
आधी रात थियो जुनेली बिछोड हुदाको रात
बिछोड हुदाको रात, बिछोड हुदाको रात
आधी रात थियो जुनेली बिछोड हुदाको रात
बिछोड हुदाको रात, बिछोड हुदाको रात
बिछोड हुदाको रात, बिछोड हुदाको रात


