डुबायो पापी मायाले
डुबायो पापी मायाले
डुबायो पापी मायाले
पा पा सा सा नि नि रे रे
पा पा सा सा धा धा रे रे
पा पा सा सा नि नि रे रे
पा पा सा सा धा धा रे रे
डुबायो पापी मायाले
डुबायो पापी मायाले
डुबायो पापी मायाले
कोरश्: डुबायो पापी मायाले
कोरश्: डुबायो पापी मायाले
कोरश्: डुबायो पापी मायाले
डुबौला प्रीतमा भन्थे
डुबायो पापी मायाले
डुबौला प्रीतमा भन्थे
डुबायो पापी मायाले
ए डुबायो पापी मायाले
डुबायो पापी मायाले
डुबायो पापी मायाले
डुबायो पापी मायाले
रमौला प्रीतमा भन्थे
रुवायो पापी मायाले
रमौला प्रीतमा भन्थे
रुवायो पापी मायाले
सा नि सा ग रे
सा नि सा ग रे
सा नि सा ग रे
थिए म गर्भमा एक्लै
ए ए ए एक्लै एक्लै एक्लै
थिए म गर्भमा एक्लै
थिए म गर्भमा एक्लै
छु ऐले पनि म एक्लै
थिए म गर्भमा एक्लै
छु ऐले पनि म एक्लै
अनाहकको झुटो नाता
दिलायो पापी मायाले
कोरश्: अनाहकको झुटो नाता
दिलायो पापी मायाले
ए ए दिलायो पापी मायाले
दिलायो पापी मायाले
दिलायो पापी मायाले
दिलायो पापी मायाले
कोरश: दिलायो पापी मायाले
कोरश: दिलायो पापी मायाले
कोरश: दिलायो पापी मायाले
रमौला प्रीतमा भन्थे
रुवायो पापी मायाले
रमौला प्रीतमा भन्थे
रुवायो पापी मायाले
गा गा रे रे नि नि सा सा
गा गा रे रे नि नि सा सा
लगाउला प्रीत भन्दैमा भन्दैमा भन्दैमा
लगाउला प्रीत भन्दैमा
लगाउला प्रीत भन्दैमा
कोरश: लगाउला प्रीत भन्दैमा
बितिगो जिन्दगी मेरो
लगाउला प्रीत भन्दैमा
बितिगो जिन्दगी मेरो
मदिरा बिषको प्याला
पिलायौ पापी मायाले
मदिरा बिषको प्याला
पिलायौ पापी मायाले
पिलायौ पापी मायाले
पिलायौ पापी मायाले
पिलायौ पापी मायाले
रमौला प्रीतमा भन्थे
रुवायो पापी मायाले
रमौला प्रीतमा भन्थे
रुवायो पापी मायाले
डुबौला प्रीतमा भन्थे
डुबायो पापी मायाले
रमौला प्रीतमा भन्थे
रुवायो पापी मायाले






