जे जे हुने हो हुन्छ यहा
पर्दा पछाडी नै
जे जे हुने हो हुन्छ यहा
पर्दा पछाडी नै
जे जे हुने हो हुन्छ यहा
पर्दा पछाडी नै
लुकेर कोही रुन्छ यह
पर्द पछाडी नै
जे जे हुने हो हुन्छ यह
पर्दा पछाडी नै
हो~
जे जे हुने हो हुन्छ यहा
पर्दा पछाडी नै
यो रङ्मन्छ झुट हो
भ्रम हो र बेर्था हो
यो रङ्मन्च झुट हो
भ्रम हो र बेर्था हो
यो रङ्मन्च झुट हो
भ्रम हो र बेर्था हो
माकुरो जाल बुन्छ यह
पर्दा पछाडी नै
माकुरो जाल बुन्छ यह
पर्दा पछाडी नै
लुकेर कोही रुन्छ यह
पर्दा पछाडी नै
जे जे हुने हो हुन्छ यह
पर्दा पछाडी नै
खुल्छन रहस्य सारा
खुल्नु हो जिन्दगि
खुल्छन रहस्य सारा
खुल्नु हो जिन्दगि
खुल्नु हो जिन्दगि
खुल्छन रहस्य सारा
खुल्नु हो जिन्दगि
खुल्छन रहस्य सारा
खुल्नु हो जिन्दगि
सुटुक्क कोही सुन्छ यहा
पर्दा पछाडी नै
सुटुक्क कोही सुन्छ यहा
पर्दा पछाडी नै
लुकेर कोही रुन्छ यहा
पर्दा पछाडी नै
जे जे हुने हो हुन्छ यहा
पर्दा पछदी नै
जे जे हुने हो हुन्छ यहा
पर्दा पछाडी नै
आजै गरु जे गर्ने भोली को भर कहा
आजै गरु जे गर्ने भोली को भर कहा
आजै गरु जे गर्ने भोली को भर कहा
मृत्युको चिसो धुन छ यहा
पर्दा पछडी नै
मृत्युको चिसो धुन छ यहा
पर्दा पछडी नै
लुकेर कोही रुन्छ यहा
पर्दा पछाडी नै
जे जे हुने हो हुन्छ यहा
पर्दा पछदी नैजे जे हुने हो हुन्छ यहा
पर्दा पछाडी नै



