ओ हो
ओ ओ ओ ओ
ओ ओ ओ ओ
ओ ओ ओ ओ
गाजलु ति ठूला-ठूला आँखा
तीर बनि पसे यो दिलैमा
कालो लामो परेली केश
छाल परे कलिलो मायामा
गाजलु ति ठूला-ठूला आँखा
तीर बनि पसे यो दिलैमा
निधारको त्यो रातो टिका
छाप बनि बस्यो यो दिलैमा
निधारको त्यो रातो टिका
छाप बनि बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फूली
झल्केको त्यो नाकको फूली
ज्योति बन्यो कलिलो मायामा
गाजलु ति ठुला-ठुला आँखा
तीर बनि पसे यो दिलैमा
पातली त्यो मधुर ओंठ
स्वाद बनि पस्यो यो दिलैमा
पातली त्यो मधुर ओंठ
स्वाद बनि पस्यो यो दिलैमा
मिलेका ति दाँतका पंक्ती
मिलेका ति दाँतका पंक्ती
मोती बने कलिलो मायामा
गाजलु ति ठूला-ठूला आँखा
तीर बनि पसे यो दिलैमा
कालो लामो परेली केश
छाल परे कलिलो मायामा
गाजलु ति ठूला-ठूला आँखा
तिर बनि पसे यो दिलैमा
(ओ हो
ओ ओ ओ
ओ ओ ओ)


