Timro Pauju Bajera is a song about the pain of a love that has become public knowledge, turning something deeply personal into gossip. The lyrics reveal a narrator who is heartbroken that their intimate relationship has been exposed and spread around by others. The repeated refrain about anklets ringing (pauju bajera) serves as a metaphor for how their private moments and connection have become the subject of public talk and rumor. The song captures the vulnerability of having your love become entertainment for others, with people sharing your letters and singing your songs while clapping along. There's a sense of betrayal woven through, questioning whether their beloved shared their secret with friends or allowed others to see their personal correspondence. The emotional core is about wanting something to remain sacred between two people, only to have it become a spectacle that everyone around them can enjoy and comment on. It's a deeply relatable exploration of privacy, heartbreak, and the sting of having your most tender moments become common knowledge.
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
मलाई त कराए आफन्तहरुले
मलाई त कराए आफन्तहरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले..
सुनायौ कि तिमीले न साथीहरुलाई
पढ्न पो दियौ कि चिठ्ठि अरुलाई
सुनायौ कि तिमीले न साथीहरुलाई
पढ्न पो दियौ कि चिठ्ठि अरुलाई
हाम्रो गीत गाउँदै ताली बजाए अरुले
हाम्रो गीत गाउँदै ताली बजाए अरुले
हाम्रो गीत गाउँदै ताली बजाए अरुले
मलाई त कराए आफन्तहरुले
मलाई त कराए आफन्तहरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले..
रूप त तिम्रो त्यति राम्रो होइन
बैंशले राम्रो बनायो तिमीलाई
रूप त तिम्रो त्यति राम्रो होइन
बैंशले राम्रो बनायो तिमीलाई
तिम्रो नाम जोडि मलाई जिस्काउँछन् अरुले
तिम्रो नाम जोडि मलाई जिस्काउँछन् अरुले
तिम्रो नाम जोडि मलाई जिस्काउँछन् अरुले
मलाई त कराए आफन्तहरुले
मलाई त कराए आफन्तहरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले
मलाई त कराए आफन्तहरुले
मलाई त कराए आफन्तहरुले
तिम्रो पाउजु बजेर थाहा पाए अरुले..