केटा: सिउरी दिउकी टपप्कै टिपि
ए मेरी हजुर शिरैमा चमेली
केटि: मुटु दिउकी जिवननै दिउ
ए मेरो हजुर के दिउ म कोशेली
केटा: सिउरी दिउकी टपप्कै टिपि
ए मेरी हजुर शिरैमा चमेली
केटि: मुटु दिउकी जिवननै दिउ
ए मेरो हजुर के दिउ म कोशेली
केटा: हराउछु उघारी देउ घुम्टो मुहारमा
झुक्छु म त खोली देउ ती दुइ सागरमा
अ अ अ अ अ अ
केटि: झुल्कियो यो कुन सङारमा बढाउदै को धड्कन्
सस्कारी के नियाली थे उतै छुटे नयन्
केटा: के लाउनु दिउ के भनी बोलाउ
ए मेरो हजुर लाली कि मखमलि
केटि: दिलमै राखु कि आखामै खोलु
ए मेरो हजुर नझिमक्याइ परेली
केटा: पोखिदेउ बाधेका ती मनका सारा भावन
सुनाउ केही साचेका ती सिन्दर सुन्दर सपना
अह अह अह अह अह अह अह अह
केटि: नबोलेरै बुझिदेउ तिर्सना यो मनको
बनी देउ समाधी मेरो यो जिवनको
केटा: हुदैन है आत्माको मिलन्
ए मेरो हजुर मन पेट नखोलि
केटि: भएछ दुइ मुटु एक धड्कन्
ए मेरो हजुर नबोली नबोलि
केटा: जुधाउ केही उठाएर झुकेका ति नजर्
बोल केही सम्हालेर कापेका ती अधर
अ अ अ अ अ अ अ
केटि: तिम्रै मनको मझेरिमा रमाउन देउ
सयौ जुनी तिमिमै समेटिन देउ
केटा: बर पिपल झै एक अर्कालाइ
ए मेरो हजुर बाचौला अङालि
केटि: भरमा पर्छु पर्खेर बस्छु
ए मेरो हजुर नफेर्नु है बोलि
केटा: शिरैमा चमेलि
केटि: के दिउ म कोशेलि
केटा: लाली कि मखमलि
केटि: न फेर्नु है बोलि





