तिमी बिनाको जीवन,सास बिनाको धड्कन
तिमी बिनाको जीवन,सास बिनाको धड्कन
म कसरी हासु, म कसरि बाचु
म कसरी हासु, म कसरि बाचु
फुल बिनाको मौसम,गीत विनाको सर्गम
म कसरी हासु, म कसरि बाचु
म कसरी हासु, म कसरि बाचु
म कसरी हासु, म कसरि बाचु
पहाडले रोक्यो कि आधी आई छेक्यो कि
हाम्रो चोखो मायालाइ दुश्मनले देख्यो कि
पहाडले रोक्यो कि आधी आई छेक्यो कि
हाम्रो चोखो मायालाइ दुश्मनले देख्यो कि
तिमी बिनाको जीवन,सास बिनाको धड्कन
तिमी बिनाको जीवन,सास बिनाको धड्कन
म कसरी हासु, म कसरि बाचु
म कसरी हासु, म कसरि बाचु
डर लाग्छ साक्षी नै जुन तारा शीत
दुखाउने घाउ भयो हाम्रो माया प्रीत
डर लाग्छ साक्षी नै जुन तारा शीत
दुखाउने घाउ भयो हाम्रो माया प्रीत
तिमी बिनाको जीवन,सास बिनाको धड्कन
तिमी बिनाको जीवन,सास बिनाको धड्कन
म कसरी हासु, म कसरि बाचु
म कसरी हासु, म कसरि बाचु
फुल बिनाको मौसम, गीत विनाको सर्गम
म कसरी हासु, म कसरि बाचु
म कसरी हासु, म कसरि बाचु
म कसरी हासु, म कसरि बाचु
म कसरी हासु, म कसरि बाचु

