टारेर नि नटारिने दैव तिम्रो कस्तो लाठी
टारेर नि नटारिने दैव तिम्रो कस्तो लाठी
जहाँ गहिरो त्यहि पहिरो अचानो भो निर्दोश छाती
जहाँ गहिरो त्यहि पहिरो अचानो भो निर्दोश छाती
टारेर नि नटारिने दैव तिम्रो कस्तो लाठी
कस्तो श्राप पर्यो मलाई तिमी बिना जिउनु पर्यो
कस्तो श्राप पर्यो मलाई तिमी बिना जिउनु पर्यो
मैले कहिले नसोचेको पिरमर्का भोग्नु पर्यो
टारेर नि नटारिने दैव तिम्रो कस्तो लाठी
तिमी छैनौ मेरो जीवन खल्लो खल्लो मधुरो भो
तिमी छैनौ मेरो जीवन खल्लो खल्लो मधुरो भो
मनकी साथी टाढा भयौ जिन्दगी नै अधुरो भो
टारेर नि नटारिने दैव तिम्रो कस्तो लाठी
टारेर नि नटारिने दैव तिम्रो कस्तो लाठी
टारेर नि नटारिने दैव तिम्रो कस्तो लाठी
जहाँ गहिरो त्यहि पहिरो अचानो भो निर्दोश छाती
टारेर नि नटारिने दैव तिम्रो कस्तो लाठी