किन गर्थे मरिहत्ते
आश भएर पो
किन गर्थे मरिहत्ते
आश भएर पो
अरु जस्ति छैनौ तिमी
अरु जस्ति छैनौ तिमी
खास भएर पो
किन गर्थे मरिहत्ते
आश भएर पो
यहाँ कयौं मान्छेहरु
यहाँ कयौं मान्छेहरु
बेवारिसे बाँच्छन्
यहाँ कयौं मान्छेहरु
बेवारिसे बाँच्छन्
बेवारिसे बाँच्छन्
डाकेको छु मेरै मनमा
डाकेको छु मेरै मनमा
बास भएर पो
बास भएर पो
अरु जस्ति छैनौ तिमी
अरु जस्ति छैनौ तिमी
खास भएर पो
किन गर्थे मरिहत्ते
आश भएर पो
तिमीबिना हर प्रहर
तिमीबिना हर प्रहर
जीउनै गार्हो हुन्छ
तिमीबिना हर प्रहर
जीउनै गार्हो हुन्छ
अहिलेसम्म बाँचिराछु
अहिलेसम्म बाँचिराछु
सास भएर पो
सास भएर पो
अरु जस्ति छैनौ तिमी
खास भर पो
किन गर्थे मरिहत्ते
आश भएर पो
किन गर्थे मरिहत्ते
आश भएर पो
अरु जस्ति छैनौ तिमी
अरु जस्ति छैनौ तिमी
खास भएर पो
किन गर्थे मरिहत्ते
आश भएर पो


