कस्ले भन्यो मोटी केटी राम्री हुन्न भनि
कोरुस्: कस्ले भन्यो मोटी केटी राम्री हुन्न भनि
आज मैले त्यस्को जवफ दिन्छु गनी गनि
कोरुस्: आज मैले त्यस्को जवफ दिन्छु गनी गनि
बिस किलाका खुट्टा मेरा दस किलाका हात छन्
कोरुस्: बिस किलाका खुट्टा मेरा दस किलाका हात छन्
एकै मुक्का हाने भने रगत रगत छाद्छन्
कोरुस्: एकै मुक्का हाने भने रगत रगत छाद्छन्
शिरी शिरी हावा भेरिको तिर्
कोरुस्:शिरी शिरी हावा भेरिको तिर्
मै मोटी भएको दुनियालाइ पिर्
मै मोटी भएको दुनियालाइ पिर
बाबै मै मोटी भएको दुनियालाइ पिर्
मै मोटी भएको दुनियालाइ पिर्
मै मोटी भएको दुनियालाइ पिर्
मै मोटी भएको दुनियालाइ पिर
काली छु त काली कौवा भन्नै पर्ने हो र्
कोरस्:काली छु त काली कौवा भन्नै पर्ने हो र
के को खस खस मेरो कालो तिमिलाइ सर्ने हो र्
कोरस्: के को खस खस मेरो कालो तिमिलाइ सर्ने हो र्
लगाउदिन किरिम पाउडर जस्ती छु म सही छु
कोरस्: लगाउदिन किरिम पाउडर जस्ती छु म सही छु
मेरो लागी सन्सारमा सब्से राम्री मै छु
कोरस्:मेरो लागी सन्सारमा सब्से राम्री मै छु
शिरी शिरी हावा कालीको तिर्
कोरस्:शिरी शिरी हावा कालीको तिर्
मै काली भएको दुनियालाइ पिर
मै काली भएको दुनियालाइ पिर
बाबै मै काली भएको दुनियालाइ पिर
मै काली भएको दुनियालाइ पिर
मै काली भएको दुनियालाइ पिर
लुरी अरे ख्याउटी अरे कती वचन लाको
कोरस्:लुरी अरे ख्याउटी अरे कती वचन लाको
सब्ले देख्ने लाको यहा कस्ले देख्छ खाको
कोरस्:सब्ले देख्ने लाको यहा कस्ले देख्छ खाको
जे खादा नि जिउ लागेन के छ मेरो गल्ति
कोरस्:जे खादा नि जिउ लागेन के छ मेरो गल्ति
आजै देखी बन्द गर खिसी गर्ने चल्ति
कोरस्: आजै देखी बन्द गर खिसी गर्ने चल्ति
शिरी शिरी हावा सेतिको तिर
कोरस्:शिरी शिरी हावा सेतिको तिर
मै लुरी भएको दुनियालाइ पिर
मै लुरी भएको दुनियालाइ पिर
बाबै मै लुरी भएको दुनियालाइ पिर
मै लुरी भएको दुनियालाइ पिर
मै लुरी भएको दुनियालाइ पिर
कल्ले भन्या डल्ली मलाइ कल्ले भन्या पुड्कि
कोरस्: कल्ले भन्या डल्ली मलाइ कल्ले भन्या पुड्कि
नाम छ मेरो नामले बोलाउ भेट्लाउ फेरी मुड्कि
कोरस्: नाम छ मेरो नामले बोलाउ भेट्लाउ फेरी मुड्कि
एक बित्ताको हिल लाएर अग्ली हुनु छैन्
कोरस्: एक बित्ताको हिल लाएर अग्ली हुनु छैन्
अग्लो भएर के नाप्या छौ आकाश छुनु छैन्
कोरस्: अग्लो भएर के नाप्या छौ आकाश छुनु छैन्
शिरी शिरी हावा कोशीको तिर
कोरस्:शिरी शिरी हावा कोशीको तिर
मै डल्ली भएको दुनियालाइ पिर
मै डल्ली भएको दुनियालाइ पिर
बाबै मै डल्ली भएको दुनियालाइ पिर
मै डल्ली भएको दुनियालाइ पिर
मै डल्ली भएको दुनियालाइ पिर
सबको उस्तै कहा हुन्छ शरिर भन्ने कुरो
कोरस्: सबको उस्तै कहा हुन्छ शरिर भन्ने कुरो
कोही अग्लो कोही होचो कोही मोटो कोही लुरो
कोरस्: कोही अग्लो कोही होचो कोही मोटो कोही लुरो
गर्न सम्म खिसी गर्ने अनि भन्ने ठट्टा
कोरस्: गर्न सम्म खिसी गर्ने अनि भन्ने ठट्टा
नबोलेरै हिड बोरु मन दुखाउनु सट्टा
कोरस्: नबोलेरै हिड बोरु मन दुखाउनु सट्टा
शिरी शिरी हावा राप्ती तिर
कोरस्: शिरी शिरी हावा राप्ती तिर
जल्ले जे भने नि हामिलाइ के को पिर
जल्ले जे भने नि हामिलाइ के को पिर
जल्ले जे भने नि हामिलाइ के को पिर
जल्ले जे भने नि हामिलाइ के को पिर
जल्ले जे भने नि हामिलाइ के को पिर
बाहिरी शरिर पुरुष मेरो भित्री आत्मा महिला
कोरस्: बाहिरी शरिर पुरुष मेरो भित्री आत्मा महिला
दुनियालाइ भन्नु भन्दा आफै शुद्र पहिला
कोरस्: दुनियालाइ भन्नु भन्दा आफै शुद्र पहिला
मान्छे हो नि हामी पनि महादेव नै सृष्टि
कोरस्: मान्छे हो नि हामी पनि महादेव नै सृष्टि
कहिए सम्म फेरिदैन हाम्लाइ हेर्ने दृस्टि
कोरस्: कहिए सम्म फेरिदैन हाम्लाइ हेर्ने दृस्टि
शिरी शिरी हावा कर्णालीको तिर
मै राम्री भएको दुनियालाइ पिर
मै राम्री भएको दुनियालाइ पिर
बाबै मै राम्री भएको दुनियालाइ पिर
मै राम्री भएको दुनियालाइ पिर
मै राम्री भएको दुनियालाइ पिर
जय शम्भो




