थाप न थाप हातैमा मायाको चिनो मायालु
थाप न थाप हातैमा मायाको चिनो मायालु
जाला उडेर मेरो जाले रुमाल
जाला उडेर मेरो जाले रुमाल
पुछन पुछ पसिना बगाइ जाला गाजलु
पुछन पुछ पसिना बगाइ जाला गाजलु
तिम्रै भनेर मेरो जाले रुमाल
तिम्रै भनेर मेरो जाले रुमाल
शीरको फूल शीरैमा हो शीरैमा हो शीरैमा हो शीरैमा
भिरको फूल भिरैमा हो भिरैमा हो भिरैमा हो भिरैमा
लाइ हाल माया बेलैमा,के लाइ बस्छौ पिरैमा
थाप न थाप हातैमा मायाको चिनो मायालु
जाला उडेर मेरो जाले रुमाल
जाला उडेर मेरो जाले रुमाल
बासको चरी बासैमा हो बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा हो पासैमा
हुनेले कुर छिन्दिन्छ खुनिले राख्छ आशैमा
थाप न थाप हातैमा मायाको चिनो मायालु
थाप न थाप हातैमा मायाको चिनो मायालु
जाला उडेर मेरो जाले रुमाल
जाला उडेर मेरो जाले रुमाल
पुछन पुछ पसिना बगाइ जाला गाजलु
पुछन पुछ पसिना बगाइ जाला गाजलु
तिम्रै भनेर मेरो जाले रुमाल
तिम्रै भनेर मेरो जाले रुमाल
जाला उडेर मेरो जाले रुमाल
जाला उडेर मेरो जाले रुमाल


