तिम्रा माया तिमिलाइ
तिमिले मागे जती नै
कोशिशको अर्थ चिताउनै पर्छ्
भन्ने कतै लेखेको छैन्
खिशी थियौ हामी दुइ जना
एक आपासमै सपुर्ण्
समरी बित्दा परिवर्तन न आउने
भन्ने हुदैन्
हासेर त्यो दुइ रात्
तिम्रो घाम झै मुस्कान्
एकछिन भएनी खुसी थिए म्
हाम्रो कथाको अन्तिम पन्ना पनि
मुस्कानले भिजोस्
अरु त छैन केही चहाना
याद हरुमा रही रहन्छ
तिमिलाइ देखे तिमिलाइ चिने
आकाश तिम्रो ताराले ढाके
हामिलाइ चिने हामिलाइ बुझे
हाम्रो लागी जुननी त्यागे
साझको बासमा अस्ताउने घाम्
तिमिसङ अब हेर्दा त झनै
सन्सारको सबै सुन्दरता भन्दा
सुन्दर देखिन्थियौ फर्किन्नौ होला
लुकाइराखेको कामना पनि
पहिरो झै पोखिदैछ नि
टुटाउन्न बरु छदैछौ टाढा
दुखी नहुनु म पनि हुन्न भनि
झोठो माया लाए पनि
गार्हो नभन देखेकै थियौ
अन्तिम रिलका काटिदेउ आज
तिमिलाइ देखे तिमिलाइ चिने
आकाश तिम्रो ताराले ढाके
हामिलाइ चिने हामिलाइ बुझे
हाम्रो लागी जुननी त्यागे




