Bhana K K is a heartfelt romantic song that explores the lengths someone is willing to go for love. The lyrics beautifully express a deep devotion, with the singer asking what they need to do or sacrifice to be with their beloved. There's a touching spiritual dimension to the song, where the narrator declares they're willing to visit temples, mosques, and monasteries, suggesting that their love transcends religious and cultural boundaries. The repetition of the main hook creates an infectious, memorable quality that makes the emotional plea feel even more earnest. It's a song about unconditional love and the willingness to move mountains for someone special, conveyed with sincerity and warmth. Sworup Raj Acharya delivers these sentiments with genuine emotion, making it resonate as both a personal confession and a universal expression of devotion.
भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई
भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई
मलाई मन छ तिमीसंगै चोखो माया लाउनलाई
चोखो माया लाउनलाई
भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई
भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई
माग्नु पर्छ भने पनि भए जति देउतासँग
माग्नु पर्छ भने पनि भए जति देउतासँग
माग्नु पर्छ भने पनि भए जति देउतासँग
भए जति देउतासँग
तयार छु म मन्दिर मस्जिद गुम्बाहरु धाउनलाई
मलाई मन छ तिमीसंगै चोखो माया लाउनलाई
चोखो माया लाउनलाई
भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई
तिमी मेरो सर्वश्व हौ तर तिमी बाहेक यहाँ
तिमी मेरो सर्वश्व हौ तर तिमी बाहेक यहाँ
तिमी मेरो सर्वश्व हौ तर तिमी बाहेक यहाँ
तर तिमी बाहेक यहाँ
तयार छु म दुनियाँका सबै थोक गुमाउनलाई
मलाई मन छ तिमीसंगै चोखो माया लाउनलाई
चोखो माया लाउनलाई
भन के के गर्नुपर्छ तिम्रो साथ पाउनलाई