Bhagyale Diyena is a deeply introspective love song about the pain of unfulfilled longing and heartbreak. The narrator grapples with feelings of helplessness, repeatedly asking what they could have done differently when fate refused to bring them together with the person they cherished. There's a bittersweet resignation here, a recognition that sometimes our deepest desires simply aren't meant to be, no matter how hard we try or how pure our intentions are.
The song carries themes of surrender and self-reflection, with the narrator questioning whether they bear any responsibility for the separation or if it's purely the cruelty of destiny at work. They acknowledge that many people wanted the same person, and they're willing to accept their loss, but the yearning still remains. It's a melancholic meditation on love's unfairness, wrapped in a modern Nepali arrangement that emphasizes the emotional vulnerability of the lyrics.
भाग्यले दिएन त मैले के गरुँ
भाग्यले दिएन त मैले के गरुँ
चाहेको थिए तिमीलाई
दोष मेरो हैन प्रिया दैव कठोर बन्यो
दोष मेरो हैन प्रिया दैव कठोर बन्यो
मात्र मागेको थिएँ तिमीलाई
भाग्यले दिएन त मैले के गरुँ
संसारमा धेरै मान्छे मात्र तिमीलाई पाउन खोजें
संसारमा धेरै मान्छे मात्र तिमीलाई पाउन खोजें
बरु गलै रेट्न परोस्
बरु गलै रेट्न परोस्
चोखो माया लाउन खोजें
चोखो माया लाउन खोजें
भाग्यले दिएन त मैले के गरुँ
तिम्रो जीत देख्न भनि आफै कति हरेको थिएँ
तिम्रो जीत देख्न भनि आफै कति हरेको थिएँ
बरु आफै दुखेर पनि
बरु आफै दुखेर पनि
तिमीलाई खुसी पारेको थिएँ
तिमीलाई खुसी पारेको थिएँ
भाग्यले दिएन त मैले के गरुँ
चाहेको थिए तिमीलाई
दोष मेरो हैन प्रिया दैव कठोर बन्यो
दोष मेरो हैन प्रिया दैव कठोर बन्यो
मात्र मागेको थिएँ तिमीलाई
भाग्यले दिएन त मैले के गरुँ