हो हो हो
हो हो हो
होहोहो
केटा:हे...बनमाराले वनै खायो
बनमाराले वनै खायो
पिरै पिर ले जिउ खायो
एकै भेटमा निरमोहिको
हो....एकै भेटमा निर्मोहिको
यति धेरै माया लायो.......
केटि:भोक सुर्ता सबै खायो
भोक सुर्ता सबै खायो
आँखा बाट निद खायो
नदेख्या भए हुन्थ्यो होला....
हो..नदेख्या भए हुन्थ्यो होला
देखे पछी माया लायो
केटा:हे...कति राम्रो सुहाएको फुलबुट्टे चोली
कति राम्रो सुहाएको फुलबुट्टे चोली
एकै पल्ट हासीदेउन दन्ते लहर खोलि
एकै पल्ट हासीदेउन दन्ते लहर खोलि
केटि:पछ्यौरीमा पस्किदिउकी इन्द्रेणी को लाली..
पछ्यौरीमा पस्किदिउकी इन्द्रेणी को लाली
हाँगा हाँगा चैत फुल्यो बैश डाली डाली
हाँगा हाँगा चैत फुल्यो बैश डाली डाली
केटा:बनमाराले वनै खायो
बनमाराले वनै खायो
पिरै पिरले जिउ खायो
एकै भेटमा निर्मोहिको
हे...एकै भेटमा निर्मोहिको
यति धेरै माया लायो
केटा:कता बग्यो आखा भित्र साङ्लिएको पानी
हे....कता बग्यो आखा भित्र साङ्लिएको पानी
मुटु भित्र मर्स्याङ्दीले हान्यो कुनाकानी
मुटु भित्र मर्स्याङ्दीले हान्यो कुनाकानी
केटि: सबैलाई कहा मिल्छ भाग्य छानीछानी
सबैलाई कहा मिल्छ भाग्य छानीछानी
जुनी जुनी संगै बितोस हाम्रो जिन्दगानी
जुनी जुनी संगै बितोस हाम्रो जिन्दगानी
केटा:बनमाराले वनै खायो
बनमाराले वनै खायो
पिरै पिरले जिउ खायो
एकै भेटमा निर्मोहिको
हे..एकै भेटमा निर्मोहिको
यति धेरै माया लायो
केटि:भोक सुर्ता सबै खायो
भोक सुर्ता सबै खायो
आँखा बाट निद खायो
नदेख्या भए हुन्थ्यो होला
हो...नदेख्या भए हुन्थ्यो होला
देखे पछी माया लायो
केटा:एकै भेटमा निर्मोहिको
यति धेरै माया लायो
केटि:नदेख्या भए हुन्थ्यो होला
देखे पछी माया लायो
केटा:एकै भेटमा निर्मोहिको
यति धेरै माया लायो





