हरे हरे शिव यसपालिको तीजमा कोइ भेटाइदेउ
बिस बर्षकी भैसके कोही मिलाइदेउ
हरे शिव हरे राम कोही भेटाइदेउ
हर्के जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
हर्के जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
कालो चस्मा लाउने मलाइ मन पर्क्छ
यो तीजमा बालेन जस्तो केटो पाउनैपर्छ्
हरे शिव हरे राम कोही भेटाइदेउ
हर्के जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
पोइ देउ
पानी नखाइ ब्रत बस्छु यो तीजमा
कसैले गाती नगर्नु है यो गीतमा
हरे शिव हरे राम कोही भेटाइदेउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
रातो सारी लाकिछु
चट्ट परी आको छु
हरे शिव हरे राम कोही भेटाइदेउउउउ
हरे शिव हरे राम कोही भेटाइदेउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
पोइ देउ
तीज बेला बर्त बसे भेटिन्छन कि कोहि
बिहे गर्न हतार नगर भन्छन हाम्री कोहि
हरे शिव हरे राम कोही भेटाइदेउउउउ
हरे शिव हरे राम कोही भेटाइदेउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
हर्के जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
पोइ देउ
हरे हरे शिव यसपालिको तीजमा कोइ भेटाइदेउ
बिस बर्षकी भैसके कोही मिलाइदेउ
हरे शिव हरे राम कोही भेटाइदेउ
हर्के जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
हर्के जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
कालो चस्मा लाउने मलाइ मन पर्क्छ
यो तीजमा बालेन जस्तो केटो पाउनैपर्छ्
हरे शिव हरे राम कोही भेटाइदेउ
हर्के जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
पोइ देउ
पानी नखाइ ब्रत बस्छु यो तीजमा
कसैले गाती नगर्नु है यो गीतमा
हरे शिव हरे राम कोही भेटाइदेउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
रातो सारी लाकिछु
चट्ट परी आको छु
हरे शिव हरे राम कोही भेटाइदेउउउउ
हरे शिव हरे राम कोही भेटाइदेउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
पोइ देउ
तीज बेला बर्त बसे भेटिन्छन कि कोहि
बिहे गर्न हतार नगर भन्छन हाम्री कोहि
हरे शिव हरे राम कोही भेटाइदेउउउउ
हरे शिव हरे राम कोही भेटाइदेउ
अरु जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
हर्के जस्तो हैन मलाइ बालेन जस्तो पोइ देउ
पोइ देउ




