Afnai Jindagi Aafai Lai
by Pramod Kharel, Shiva Pariyar
"Aafnai Jindagi Aafai Laai" is a poignant Nepali sentimental song performed by legendary singers Pramod Kharel and Shiva Pariyar, featuring music composed by Arjun Pokharel and lyrics by Nripesh Upreti. Released in 2015 as part of the soundtrack for the film Aahan Aarko Khusi, the song explores deep themes of existential burden and personal struggle. Its lyrics, such as "Aafnai jindagi aafailai bhari bhari bhako cha" (My own life has become a heavy burden to me), resonate with listeners through their honest portrayal of heartbreak and the feeling of being "betrayed by karma and fate".
The track stands out for its soulful composition and the powerful vocal chemistry between Kharel and Pariyar, two of Nepal's most celebrated modern singers. The music video features notable actors Keki Adhikari, Bibek Singh, and Shrijal Rupakheti, adding a visual layer to its themes of loss and disappointment. Over the years, it has remained a staple in the "Adhunik" (modern) Nepali music scene, frequently appearing in karaoke collections and social media trends as a definitive example of emotional storytelling through song.
आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ
आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ
पलमै उत्रीन्छ पलमै डुब्छ
पलमै उत्रीन्छ पलमै डुब्छ
वारी न पारी भाको छ
वारी न पारी भाको छ
आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ
मैले हिडेको बाटो हिडे भन्छन साहित पर्दैन रे
मैले हिडेको बाटो हिडे भन्छन साहित पर्दैन रे
मैले हिडेको बाटो हिडे भन्छन साहित पर्दैन रे
मैले हिडेको बाटो हिडे भन्छन साहित पर्दैन रे
कर्म र भाग्यले ठगेको मेरो चिनारी भाको छ
मेरो चिनारी भाको छ
आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ
मग्मगाउदै सुवास छर्ने सुवास छर्ने छर्ने छर्ने छर्ने
मग्मगाउदै सुवास छर्ने छर्ने
मगमगाउदै सुबास छर्ने देखेको थिय सपना
मगमगाउदै सुबास छर्ने देखेको थिय सपना
मगमगाउदै सुबास छर्ने देखेको थिय सपना
आधी हुरि असिनाले चुटेको फुलबारी भाको छ
चुटेको फुलबारी भाको छ
आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ
लिलामिमा छ बजारमा बोलि लाग्दै छ
लिलामिमा छ बजारमा बोलि लाग्दै छ
लिलामिमा छ बजारमा बोलि लाग्दै छ
लिलामिमा छ बजारमा बोलि लाग्दै छ
खरिदार हरु धेरै छन ब्लाज नछोप्ने सारी भाको छ
खरिदार हरु धेरै छन ब्लाज नछोप्ने सारी भाको छ
आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ
आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ
आफ्नै जिन्दगी आफैलाई भारी भारी भाकोछ