कति माया लाग्छ रे मै
कति माया लाग्छ रे मै
ढुङ्ग्री मुन्द्रीको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
पोल्टाको चेपमा पैसा गनि दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
निधारमा टिका नाकमा फुली शिरैमा शिरबन्दी
निधारमा टिका नाकमा फुली शिरैमा शिरबन्दी
गलामा लाउँछु कम्पनी माला
गलामा लाउँछु कम्पनी माला
भएर पियारी
बाबाले माया गरि किनी दिएको
बाबाले माया गरि किनी दिएको
पसिनाको कमाई पोखी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
हातमा चुरा गोडामा कल्ली नाकैमा बुलाकी
हातमा चुरा गोडामा कल्ली नाकैमा बुलाकी
कानैमा लाउँछु चेप्टे सुन हजुर
कानैमा लाउँछु चेप्टे सुन हजुर
शिरैमा शिर फूल
दाजुले माया गरि किनी दिएको
पसिनाको कमाई पोखी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
कति माया लाग्छ रे मै
कति माया लाग्छ रे मै
ढुङ्ग्री मुन्द्रीको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
पोल्टाको चेपमा पैसा गनि दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको
आमाले माया गरी किनी दिएको


