यो कथा हो तृश्ना मेरो
यो कथा हो तृश्ना मेरो
मुटुको पाना भरी भरी लेखेको
सम्झाउदै छु तिमीलाई
यो कथा हो तृश्ना मेरो
मुटुको पाना भरी भरी लेखेको
सम्झाउदै छु तिमीलाई
यो कथा हो तृश्ना मेरो
फुलेको फूल झै मायालु
मेरो यो मन मा बसाए
पाउनु गाह्रो मायालु
एकदिन तिमीलाई गुमाए
कसरी त्यो साथ छुटेर गयो
कसरी कसरी टाडा भैदियो
यो कथा हो तृश्ना मेरो
मुटुको पाना भरी भरी लेखेको
सम्झाउदै छु तिमीलाई
यो कथा हो तृश्ना मेरो
जीवन्को मोड मा मायलु
आशाको सपना सजाए
बाटोमा तिम्रो मायालु
आखलाई मेरो बिछाए
सपना त्यो फेरी साकार भयो
आउँदैछ मनमा अझ झझल्को
यो कथा हो तृश्ना मेरो
मुटुको पाना भरी भरी लेखेको
सम्झाउदै छु तिमीलाई
यो कथा हो तृश्ना मेरो
मुटुको पाना भरी भरी लेखेको
सम्झाउदै छु तिमीलाई
यो कथा हो तृश्ना मेरो



