केटा: गरिदेउ नजरैले इशारा
पोखिदेउ के छ त नि बिचार
म त पर्याछु तिम्रै भर्
म त पर्याछु तिम्रै भर्
लाली ओठैमा
गर्दिउ कान्छी मुटु बैना
सिक्का नोटैमा
लाली ओठैमा
गर्दिउ कान्छी मुटु बैना
सिक्का नोटैमा
केटि: बुझिदेउ नजरैको इशारा
सुनिदेउ मेरो मनको बिचार
म नि पर्या छु तिम्रै भर
म नि पर्या छु तिम्रै भर
रुमाल कोटैमा
गर्दिउ कान्छा मुटु बैना
सिक्का नोटैमा
रुमाल कोटैमा
गर्दिउ कान्छा मुटु बैना
सिक्का नोटैमा
केटा: जुन पनि दाग होला फुली ओइलाइ जाला
नसाचना जोवन फेरी एसै बिलाइ जाला
जुन पनि दाग होला फुली ओइलाइजाला
नसाचना जोवन फेरी एसै बिलाइ जाला
मोहनी नै लाउने तिम्रो रुपै कस्तो होला
लाली ओठैमा
गर्दिउ कान्छी मुटु बैना
सिक्का नोटैमा
लाली ओठैमा
गर्दिउ कान्छी मुटु बैना
सिक्का नोटैमा
केटि: जोवन मात्र नहेरन हेरिदेउ यो मन्
मन सङ मन मिले माया बढ्छ झन्
हा जोवन मात्र नहेरन हेरिदेउ यो मन्
मन सङ मन मिले माया बढ्छ झन्
मै बनुला तिम्री रानी तिमी राजा बन
रुमाल कोटैमा
गर्दिउ कान्छा मुटु बैना
सिक्का नोटैमा
रुमाल कोटैमा
गर्दिउ कान्छा मुटु बैना
सिक्का नोटैमा
केटा: लाली ओठैमा
गर्दिउ कान्छी मुटु बैना
सिक्का नोटैमा
केटि: गर्दिउ कान्छी मुटु बैना
सिक्का नोटैमा
केटि: गर्दिउ कान्छी मुटु बैना
सिक्का नोटैमा







