ला ला ला
ला ला ला ला
ला ला ला लाअ
ला ला लाआ
हिउद मास हिउ झर्दा
हिमाल अग्ले अग्ले जस्तो
बर्खा याम घाम परी
हिउ पग्ली पग्ली जस्तो
उडु उडु जस्तो लाग्छ
हो उडु उडु जस्तो लाग्छ
नाचु नाचु जस्तो लाग्छ
उस्को सम्झना म आफै
पग्ली पग्ली ओह पग्ली पग्ली जस्तो लाग्छ
हिउद मास हिउ झर्दा
हिमाल आग्ली आग्ली जस्तो
बर्खा याम घाम परि
हिउ पाग्ली पाग्ली जस्तो
हो उडु उडु जस्तो लाग्छ
हो उडु उडु जस्तो लाग्छ
नाचु नाचु जस्तो लाग्छ ।
उस्को सम्झना म आफै
पग्ली पग्ली हो पग्ली पग्ली जस्तो लाग्छ
थाहै न पाइ म गीत त कोहि
आज बसेछ
मेरो मुटु मा साझ कोइ बसा बसेछ ।
बिहाना उउ जदा खेरी मा हरए
हू कहाँअ खोज्नु आफै लाईइ
म साह्रै डराए
साह्रै डराए साह्रै डराए
उडु उडु जस्तो लाग्छ
हो उडु उडु जस्तो लाग्छ
नाचु नाचु जस्तो लाग्छ
उस्को सम्झना म आफै
पग्ली पग्ली हो पग्ली पग्ली जस्तो लाग्छ
यो कलीलो मन आज कस्ले चोरेछ
मिठो मिठो सपनी मा तस्विर कोरेछ
उस्ले हेर्द खेरी मा तेसै लजए
हो बिना कुनै कसूर मैले पाए सजाए
पाए सजाए पाए सजाए
उडु उडु जस्तो लाग्छ
हो उडु उडु जस्तो लाग्छ
नाचु नाचु जस्तो लाग्छ
उस्को सम्झना म आफै
पग्ली पग्ली हो पग्ली पग्ली जस्तो लाग्छ
हिउद मास हिउ झर्दा
हिमाल अग्ले अग्ले जस्तो
बर्खा याम घाम परी
हिउ पग्ली पग्लिए जस्तो
हो उडु उडु जस्तो लाग्छ
नाचु नाचु जस्तो लाग्छ
उस्को सम्झना म आफै
पग्ली पग्ली हो पग्ली पग्ली जस्तो लाग्छ



