घमैलो रमाइलो कोशी तिरै मा
घमैलो रमाइलो कोशी तिरै मा
रातो रातो सिन्दुर लाई दिन्छु सिरैमा
रातो रातो सिन्दुर लाई दिन्छु सिरैमा
भेटेको माया लाई बेनी बजार मा
भेटेको माया लाई बेनी बजार मा
रोजेको तिम्लाई हो मैले हजार मा
रोजेको तिम्लाई हो मैले हजार मा
घंक्यो मादल पल्टनको टोलीमा
पल्टनको टोलीमा
जादु तुना मायाको बोलि मा
ज्यानको माया मनै को झोली मा
त्यो डाँडा हेर सर्लक्कै ढाक्यो
सल्लाह को बोटै ले
छोइदिये हुन्थियो एकफेर मलाई
मोहनी ओठे ले
तिम्रै हो जोबन तिम्रै हो माया
तिम्रै हो नजर
हेर्नु छ मलाई त्यो छाती भित्र
माया को सहर
घंक्यो मादल पल्टनको टोलीमा
पल्टनको टोलीमा
जादु तुना मायाको बोलि मा
ज्यानको माया मनै को झोली मा
आकासै भरि भुरुरु उड्ने
बैसालु धन चरी
तिमि नै तिमि बसेकी हुन्चेउ
यो मेरो मन् भरि
सिसिरा पछि बसन्त औचा
काँचुली फेरेर
ए माया भनि बोलैदेउ मलाई
एक पल्ट हेरेर
एह घमैलो रमाइलो कोशी तिरै मा
घमैलो रमाइलो कोशी तिरै मा
रातो रातो सिन्दुर लाई दिन्छु सिरैमा
रातो रातो सिन्दुर लाई दिन्छु सिरैमा
भेटेको माया लाई बेनी बजार मा
भेटेको माया लाई बेनी बजार मा
रोजेको तिम्लाई हो मैले हजार मा
रोजेको तिम्लाई हो मैले हजार मा
घंक्यो मादल पल्टनको टोलीमा
पल्टनको टोलीमा
जादु तुना मायाको बोलि मा
ए ज्यानको माया मनै को झोली मा
घंक्यो मादल पल्टनको टोलीमा
पल्टनको टोलीमा
जादु तुना मायाको बोलि मा
ज्यानको माया मनै को झोली मा
जादु तुना मायाको बोलि मा
ज्यानको माया मनै को झोली मा
जादु तुना मायाको बोलि मा
ज्यानको माया मनै को झोली मा
जादु तुना मायाको बोलि मा
ज्यानको माया मनै को झोली मा






