ज्यानलाइ पर्नु पिर पर्यो
देउराली उकालो चडेर
बिजयपुर खोला तरेर
सानिलाइ बोलाउदा बोलिन
पर्नु पिर पर्यो
ज्यानलाइ पर्नु पिर पर्यो
देउराली उकालो चडेर
बिजयपुर खोला तरेर
सानिलाइ बोलाउदा बोलिन
पर्नु पिर पर्यो
ज्यानलाइ पर्नु पिर पर्यो
अधेरी खोलाको तिरैमा
बच्चामा हामी खेलेथ्यौ
गण्डकीको तिरैमा
बयर टिपि खाएथ्यौ
अधेरी खोलाको तिरैमा
बच्चामा हामी खेलेथ्यौ
गण्डकीको तिरैमा
बयर टिपि खाएथ्यौ
बयर टिपि खाए थ्यौ
अबत हेर सानिको
जिउमा रङ्ग चडेछ
छुन पनि डर लाग्यो
पर्नु पिर पर्यो
ज्यान्लाइ पर्नु पिर पर्यो
देउराली उकालो चडेर
बिजयपुर खोला तरेर
सानिलाइ बोलाउदा बोलिन
पर्नु पिर पर्यो
ज्यानलाइ पर्नु पिर पर्यो
बारिको पराल भारिमा
बच्चामा लुकि खेलेथ्यौ
लै लै भाका छोपेर
हात समाइ नाचेथ्यौ
बारिको पराल भारिमा
बच्चामा लुकि खेलेथ्यौ
लै लै भाका छोपेर
हात समाइ नाचेथ्यौ
हात समाइ नाचेथ्यौ
अब त सानी तरुनी भै
भेट भए पनि बोल्दिन
आंखा जुधेपनि तर्किन्छे
पर्नु पिर पर्यो
ज्यान्लाइ पर्नु पिर पर्यो देउराली उकालो चडेर
बिजयपुर खोला तरेर
सानिलाइ बोलाउदा बोलिन
पर्नु पिर पर्यो
ज्यान्लाइ पर्नु पिर पर्यो
देउराली उकालो चडेर
बिजयपुर खोला तरेर
सानिलाइ बोलाउदा बोलिन
पर्नु पिर पर्यो
ज्यान्लाइ पर्नु पिर पर्यो
ज्यान्लाइ पर्नु पिर पर्यो
ज्यान्लाइ पर्नु पिर पर्यो




