हे आत्मा संग कसरी छुटू म
कसरी छुटू म
तिमि मात्र बस्छौ यो मुटुमा
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
कसरी छुटू म, कसरी छुटू म
तिमि मात्र बस्छौ यो मुटुमा
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
हे आँशु छर्की भुइँ भरि पोखिन्छ
भुइँ भरि पोखिन्छ
तिमि बिना साँस पनि रोकिन्छ
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
भुइँ भरि पोखिन्छ भुइँ भरि पोखिन्छ
तिमि बिना साँस पनि रोकिन्छ
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
ए छोडे पनि यो हावा बहन, यो हावा बहन
सक्दिन म अलगै रहन
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
यो हावा बहन, यो हावा बहन
सक्दिन म अलगै रहन
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
हे तिम्रो साथमा दुनिया जितु झैँ
दुनिया जितु झैँ
बदलीदैन यो माया ऋतु झैं
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
दुनिया जितु झैँ
दुनिया जितु झैँ
बदलीदैन यो माया ऋतु झैं
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
हे दुख्छ मलाई तिमीलाई लाग्दा चोट
तिमीलाई लाग्दा चोट
तिमि हाँस्दा मुस्काउछन् मेरा ओठ
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
तिमीलाई लाग्दा चोट
तिमीलाई लाग्दा चोट
तिमि हाँस्दा मुस्काउछन् मेरा ओठ
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
हे यो मौसमले चोटै चोट दिदा,
चोटै चोट दिदा
भुल्छु पीडा तिमीलाई सम्झिदा
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
चोटै चोट दिदा,
चोटै चोट दिदा
भुल्छु पीडा तिमीलाई सम्झिदा
याद यादमा तन मन जल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ
ए छुट्ने कुरा नगर है सानु
तिमि छौ र मुटुको यो ढुकढुकी चल्छ




