हे माया तिमी आउँदै छौ भनी, आउँदै छौ भनी
छोडी आएँ पस्केको भात पनि
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
आउँदै छौ भनी, आउँदै छौ भनी छोडी आएँ पस्केको भात पनि
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे, आजै गाजल नलाएर आको, नलाएर आको
आजै माया टुप्लुक्कै भेट भाको
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
नलाएर आको नलाएर आको, आजै माया टुप्लुक्कै भेट भाको
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे मायाप्रीति बसेछ हाम्रो, बसेछ हाम्रो
लाग्छ मलाई जे हेऱ्यो त्यही राम्रो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
बसेछ हाम्रो, बसेछ हाम्रो
लाग्छ मलाई जे हेऱ्यो त्यही राम्रो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे मायालुले जो देख्यौ सो भन्, जो देख्यौ सो भन्
मै राम्री कि राम्रो हो जोवन
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
जो देख्यौ सो भन्, जो देख्यौ सो भन्
मै राम्री कि राम्रो हो जोवन
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे, तिम्रो बोली महझैँ गुलियो, महझैँ गुलियो
गुलियोमा मौरीझैँ भुलियो
सुपारी चाम्रो
म त के राम्रो छु र, ओए, मायाकै हेराइ हो राम्रो
महझैँ गुलियो, महझैँ गुलियो, गुलियोमा मौरीझैँ भुलियो
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे, सँगै देख्दा भँगेरा-भँगेरी, भँगेरा-भँगेरी
लाज लागेर हिँड्छु म नहेरी
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
भँगेरा-भँगेरी, भँगेरा-भँगेरी, लाज लागेर हिँड्छु म नहेरी
सुपारी चाम्रो
म नि के राम्री छु र, ओए, मायाकै हेराइ हो राम्रो

हे हाँस्दा खाल्टो परेको गाला, परेको गाला
तेही गालाम कतिको ज्यान जाला
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
परेको गाला, परेको गाला
तेही गालाम कतिको ज्यान जाला
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
रुप रङ फेरियो दिन दिन्, फेरियो दिन दिन्
ऐना हेर्छु आफैलाई चिन्दिना
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
फेरियो दिन दिन् फेरियो दिन दिन्
ऐना हेर्छु आफैलाई चिन्दिना
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे एकैनाश पाउ देखी सिर्, पाउ देखी सिर्
जे लाए नि सुहाउने शरिर
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
पाउ देखी सिर्, पाउ देखी सिर्
जे लाए नि सुहाउने शरिर
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे म भन्दा त राम्रो हो उमेर्, राम्रो हो उमेर्
एस्तो दिन नजाओस घुमेर
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
राम्रो हो उमेर्, राम्रो हो उमेर्
एस्तो दिन नजाओस घुमेर
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे जब तिमी मुस्काउछेउ मुसुक्कै, मुस्काउछेउ मुसुक्कै
जरुरी काम बिर्सिन्छु भुसुक्कै
सुपारी चाम्रो
म त के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
मुस्काउछेउ मुसुक्कै, मुस्काउछेउ मुसुक्कै
जरुरी काम बिर्सिन्छु भुसुक्कै
सुपारी चाम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
हे सर्है लायो मायाले गुण्, मायाले गुण्
शन्का लाग्छ हुन कि नहुन
सुपारी चाम्रो
मायाले गुण्, मायाले गुण्
शन्का लाग्छ हुन कि नहुन
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
हे सुनै सारी शरिर दियो, शरिर दियो
तेसै माथी सुगन्धा थपियो
सुपारी चाम्रो
शरिर दियो, शरिर दियो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
ढाका टोपी सिरैमा ढल्कायौ, सिरैमा ढल्कायौ
ढल्काइ ढल्काइ यो ज्यान लाई पल्काएयौ
सुपारी चाम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
सिरैमा ढल्कायौ, सिरैमा ढल्कायौ
ढल्काइ ढल्काइ यो ज्यान लाई पल्काएयौ
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो
(म त के राम्रो छु र ओए, मायाकै हेराइ हो राम्रो
म नि के राम्री छु र ओए, मायाकै हेराइ हो राम्रो)x2 same time