Oh yea..
टोलाई बस्छु म आज हरपल किन
आई दिन्छौ मेरो नयन भरी किन
माया हो कि के हो बुझ्न मैले सकिन
किन सक्दिन ति यादहरु बिर्सन
पहिलो भेटमै संगाल्यौ यो मनमा
खोपी दियौ नाम तिमीले त्यो कोमल छातीमा
थाहा थियो तिमी हेर्दै थियो मेरो आँखामा
But baby you are fabulous
त्यो गुन्यु चोलीमा
म उभेको थिएँ तिम्रो सामु
लगाई ढाका टोपी
Everybody jealous here
We make perfect जोडी
सायद मायाको अर्थ सिकायौ तिमीले
Baby you can always be my Juliet
And I always be your Romeo
सम्झेर बस्छु तिमीलाई हेर्दै तिम्रो फोटो
तिमीलाई सानो पिडा हुदाँ मुटु किन रोको
I'm not a player baby छ मेरो माया चोखो
तिमीसंग जीवन बिते प्राण त्याग्ने छ धोको
जब पनि तिमीलाई देख्छु मनले एउटै गीत गाउँछ
बशमा छैन आज मेरो मन
I'm a one girl man baby, never play a game,
I'm dawn on my knees let me be your last man
चाहन्छु म तिम्रो मायामा डुब्न
भन बुझाउँ कसरी मेरो यो मन
पाउने गर्छु म तिम्रो आभास किन
साथ दिने बाचा म गर्छु हर क्षण
टोलाई बस्छु म आज हरपल किन
आई दिन्छौ मेरो नयन भरी किन
माया हो कि के हो बुज्न मैले सकिन
किन सक्दिन ति यादहरु बिर्सन
तिम्रो आगमनले जीवनमा छायो सुभाष
गर्छु म आज बाचा तिमीलाई दिन्छु म साथ
एकैछिनको दुरी पनि किन लाग्छ आभाश
सजाउने छु जीवन खुशियाली पाए तिम्रो साथ
व्यबहारिक जीवन बिताउने छु हेरी तिम्रै मुहार
लट्ठै पार्यो हेर चन्चले स्वभाब
बुझि देउ न प्रिय मेरो माया चोखो हो
हरेक मोडमा तिम्रै साथ चाहिने भो
थाहा छैन फेरी मेरो माया बुझ्ने हो
डर लाग्छ फेरी साथ पो छुट्ने हो
उदासीमा खुसियाली तिमीले नै छाईदियौ
नयाँ किरण सरी जीवन सजाइदियौ
हरेक क्षण तिम्रो यादले सतायो नि
हरेक नयाँ क्षितिज सरी जीवन रंगायौ नि
फूलको बास्ना सरि तिम्रो त्यो मिठो बोली
खुशी हुन थाले म त खै किन हो आजभोली
टोलाई बस्छु म आज हरपल किन
आई दिन्छौ मेरो नयन भरी किन
माया हो कि के हो बुज्न मैले सकिन
किन सक्दिन ति यादहरु बिर्सन
चाहन्छु म तिम्रो मायामा डुब्न
भन बुझाउँ कसरी मेरो यो मन
पाउने गर्छु म तिम्रो आभास किन
साथ दिने बाचा गर्छु हर क्षण



