Timile Dine Maya
by Narendra Pyasi
"Timile Dine Maya" is a celebrated Nepali Adhunik (modern) song by the legendary singer Narendra Pyasi, originally released in 2008 as part of the album Basana. Known for its soulful melody and deep emotional resonance, the track features lyrics penned by Ananda Adhikari and music composed by Aashish Abiral. The song is often hailed as a masterpiece of its genre, capturing the timeless essence of love and devotion through Pyasi's signature heartfelt vocal delivery.
The lyrics of the song explore the theme of "Ajambari" (immortal) love, comparing the purity of a lover's affection to the sacred waters of the Ganges. Pyasi sings about inviting a loved one into his life and promising to wait within the "heart's temple" if their love is truly sincere. With verses that touch upon life's fleeting nature—likening it to changing shadows and sun—the song emphasizes selflessness, with the narrator expressing a willingness to endure any hardship for their partner's happiness.
तिमीले दिने माया अजम्बरी छ भने
गंगाको पानी भन्दा चोखो छ भने
मेरो मनको बाटो गरि जिन्दगीमा आईदेउ
तिम्रो दिलमा पर्खि रहुँला
मेरो मनको बाटो गरि जिन्दगीमा आईदेउ
तिम्रो दिलमा पर्खि रहुँला
मनमा बस तनमा बस
मनमा बस तनमा बस
मेरो सपनाको संसारमा बस
मेरो सपनाको संसारमा बस
तिमीसंग लुकाउनु (के छ र)२
आफ्नै मन भेटि सम्झी चढाई दिउँला
आफ्नै मन भेटि सम्झी चढाई दिउँला
घाम छायाँ झै फेरिने यो (चोलामा)२
पिरतीलाई देउता नै बनाई दिउँला
पिरतीलाई देउता नै बनाई दिउँला
जिन्दगीमा कमाउनु (के छ र)२
जति सक्यो पुण्य किनी सजाई दिउँला
जति सक्यो पुण्य किनी सजाई दिउँला
चाहे राख चाहे फ्याँक (तिम्रै खुशी)२
तिम्रो लागी दुख सबै उठाई दिउँला
तिम्रो लागी दुख सबै उठाई दिउँला
तिमीले दिने माया अजम्बरी छ भने
गंगाको पानी भन्दा चोखो छ भने
मेरो मनको बाटो गरि जिन्दगीमा आईदेउ
तिम्रो दिलमा पर्खि रहुँला
मेरो मनको बाटो गरि जिन्दगीमा आईदेउ
तिम्रो दिलमा पर्खि रहुँला
मनमा बस तनमा बस
मनमा बस तनमा बस
मेरो सपनाको संसारमा बस
मेरो सपनाको संसारमा बस