केटा: तिमिलाइ मैले नै हो लाने
के छ बिचार जाने कि नजाने
हो तिमिलाइ मैले नै हो लाने
के छ बिचार जाने कि नजाने
बादलु पारिको देशैमा
चिटिक्कै बेहुलिको भेषैम
जन्छौ र माया त्यो पारी देशैमा
कती मिठो हासो हो मायाको अल्झियो तेसैमा
कोरश: कती मिठो माया अल्झियो अल्झियो तेसैमा
केटि: जान्न म त माइती घर छोडेर्
तिमिसङ मन मुटु जोडेर्
बादलु पारिको देशैमा
जान्न म त त्यो पारी देशैमा
गार्है पर्ला यो मन रिजाउन
फस्दिन तेसै म
केटा: बाबरी बाबरी बाबरी को बोट
छैन मेरी मायाको कुनैपनी खोट
केटि: बाबरी बाबरी बाबरी को बोट्
हेराइ नै राम्रो हो नदेख्नुमा खोट
केटा: कोरी बाटी चिटिक्कै परेकि
स्वर्गबाटै होला नि झरेकि
एकनजरमै मलाइ मन परेकि
एकनजरमै मलाइ मन परेकी
केटि: यो केटाको जातै हो हरामि
गरी हल्छन आफ्नो नै मन मानि
मान्ने होइन जती नै भन्दा नि
मान्ने होइन जती नै भन्दा नि
केटा: जन्छौ र माया त्यो पारी देशैमा
कती मिठो हासो हो मायाको अल्झियो तेसैमा
कोरश: कती मिठो माया अल्झियो अल्झियो तेसैमा
केटि: म त माया कसैलाइ गत्दिन्
तिम्रो चिल्लो बातैमा पर्दिन्
तिमी बिनै भो म त मर्दिन्
तिमी बिनै भो म त मर्दिन
केटा: रुप को हो कि बैषको घमण्ड्
मायाले नै चलेको छ ब्रमाण्ड्
जानेकै छु सम्हाल्न घर धन्दा
जानेकै छु सम्हाल्न घर धन्दा
केटि: जान्न म त त्यो पारी देशैमा
गार्है पर्ला यो मन रिजाउन
फस्दिन तेसै म
गार्है पर्ला यो मन रिजाउन
फस्दिन तेसै म
केटा: बाबरी बाबरी बाबरी को बोट
छैन मेरी मायाको कुनैपनी खोट
केटि: बाबरी बाबरी बाबरी को बोट्
हेराइ नै राम्रो हो नदेख्नुमा खोट








