यतै घर बार जोडियो सानु
जोडियो सानु
तर मलाई नसमजी बिरानु
तिमि बाट म टाडा हुदैछु
तिम्रो हुन सकिन निरमाया
म पुर्पुरो समाई रुदै छु
जोडियो सानु
जोडियो सानु
तर मलाई नसमजी बिरानु
तिमि बाट मा टाडा हुदैछु
तिम्रो हुन सकिन निरमाया म
पुर्पुरो समाई रुदै छु
तिम्रो हुन सकिन निरमाया म
पुर्पुरो समाई रुदै छु
सधै तिम्ले जितेको सुनु
जितेको सुनु
म पापी लै सम्जेर नरुनु
तिमि बाट मा टाडा हुदैछु
तिम्रो हुन सकिन निरमाया
म पुर्पुरो समाई रुदै छु
जितेको सुनु
जितेको सुनु
म पापी लै सम्जेर नरुनु
तिमि बाट म टाडा हुदैछु
तिम्रो हुन सकिन निरमाया म
पुर्पुरो समाई रुदै छु
तिम्रो हुन सकिन निरमाया म
पुर्पुरो समाई रुदै छु
तिमि संगै जिउन मन थियो
जिउन मन थियो
बध्यधाले अर्कैको भैदियो
तिमि बाट मा टाडा हुदैछु
तिम्रो हुन सकिन निरमाया
म पुर्पुरो समाई रुदै छु
जिउन मन थियो जिउन मन थियो
बध्यधाले अर्कैको भैदियो
तिमि बाट मा टाडा हुदैछु
तिम्रो हुन सकिन निरमाया म
पुर्पुरो समाई रुदै छु
तिम्रो हुन सकिन निरमाया म
पुर्पुरो समाई रुदै छु




