एउटा आँखा करनाली उर्लि आउने भेल
अर्को आँखा कोशी छ
अर्को आँखा कोशी छ निरमाया ठुली
अर्को आँखा कोशी छ
रहरैले हैन प्यारी म पर्देसी भाको
हाम्रै भाग्य दोषी छ
हाम्रै भाग्य दोषी छ निरमाया ठुली
हाम्रै भाग्य दोषी छ
रातो भन्नू सिम्रीक टीका
सिउदो भर्ने सिंदुर
पहेलो बेसार
पहेलो बेसार निरमाया ठुली
पहेलो बेसार
सम्झी काटे महिना बर्ष
रुदै काटे जोबन
आफ्नो भन्नू के छ र
आफ्नो भन्नू के छ र निरमाया
ठुली आफ्नो भन्नू के छ र
काकरीलाई थाकरी त बाखरीलाई खोर
मायालुलाई दरीबार
मायालुलाई दरीबार निरमाया ठुली
मायालुलाई दरीबार
मनमा हजार रहर बोकि परदेश आय प्यारी
सपनी भो घरीबार
सपनी भो घरीबार निरमाया ठुली
सपनी भो घरीबार
मोहिमाथी नौनी घिउ त
पानी माथी तेल दुधमाथी लाग्यो तर
दुधमाथी लाग्यो तर.. निरमाया ठुली
दुधमाथी लाग्यो तर
मनको धोको मनमै रह्यो
हर मरी गयोे अब लाउने छैन कर
अब लाउने छैन कर.. निरमाया ठुली
अब लाउने छैन कर
अब लाउने छैन कर.. निरमाया ठुली
अब लाउने छैन कर
अब लाउने छैन कर
अब लाउने छैन कर
अब लाउने छैन कर




