C Am
यी ओठ तिम्रा मुस्कान तिम्रै
F G
यो मुटु तिम्रो जिउज्यान तिम्रै
C Am
मेरो यो माया तिम्रै हो
F G
मेरो यो माया तिम्रै हो
C Am
यी ओठ तिम्रा मुस्कान तिम्रै
F G
यो मुटु तिम्रो जिउज्यान तिम्रै
C Am
मेरो यो माया तिम्रै हो
F G
मेरो यो माया तिम्रै हो
C Am
न रातमा निन्द्र न भोक दिनमा
F G
कल्पी रहन्छ मन छिन छिनमा
C Am
न रातमा निन्द्र न भोक दिनमा
F G
कल्पी रहन्छ मन छिन छिनमा
C Am
आँखाहरूमा तिम्रै छ सपना
C Am
आँखाहरूमा तिम्रै छ सपना
F G
तिम्रै छ धोको यो जीवनमा
C Am
मेरो यो माया तिम्रै हो
F G
मेरो यो माया तिम्रै हो
C Am
यी आँखा तिम्रा तस्वीर तिम्रै
F G
यो छाती भरी छ पीर तिम्रै
C Am
मेरो यो माया तिम्रै हो
F G
मेरो यो माया तिम्रै हो
Am Em
फूल बनेर कोपिला फुट्यो
F G
बालापन जोवनले लुट्यो
Am Em
फूल बनेर कोपिला फुट्यो
F G
बालापन जोवनले लुट्यो
Am Em
तिमीलाई खोज्दा हे बैगुनी
Am Em
तिमीलाई खोज्दा हे बैगुनी
F G
साथी छुटी मेरो देश नै छुट्यो
C Am F G
मेरो यो माया तिम्रै हो
C Am F G
मेरो यो माया तिम्रै हो
F Am G
यो गीत मेरो तर तान तिम्रै
C F G
ढुकढुकी मेरो तर प्राण तिम्रो
C Am
यी ओठ तिम्रा मुस्कान तिम्रै
F G
यो मुटु तिम्रो जिउज्यान तिम्रै
C Am
मेरो यो माया तिम्रै हो
F G
मेरो यो माया तिम्रै हो




