Mata Alapatrai Parchu
by Anju Panta, Sworup Raj Acharya
"Ma Ta Alapatrai Parchhu" is a soulful romantic duet from the 2016 Nepali blockbuster movie Prem Geet. Performed by the renowned singers Swaroop Raj Acharya and Anju Panta, the song is a cornerstone of the film’s soundtrack, which helped define it as a modern romantic classic. The track was composed by Arjun Pokharel with poignant lyrics written by Dr. Krishna Hari Baral. It features the lead actors Pradeep Khadka and Pooja Sharma, whose onscreen chemistry in the music video became a significant factor in the song's widespread popularity and lasting appeal in the Nepali adhunik genre.
The song's title, which translates to "I am left stranded," sets the stage for its melancholic and devoted themes, exploring the deep emotional void felt in the absence of a loved one. Its enduring success even led to a notable cover performance by Rajan Rai on The Voice of Nepal in 2025, further cementing its status as a timeless piece of Nepali cinema music.
मत अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
मत अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
दुनियाँले...
दुनियाँले पागल नै भने पनि
दुनियाँले...
दुनियाँले पागल नै भने पनि
म त तिम्रो...
म त तिम्रो...
तस्विर सँग कुरा गर्छु तिमी नभएको बेला
तस्विर सँग कुरा गर्छु तिमी नभएको बेला
मत अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
समयले...
समयले फुलाउँछ फूल भन्थेँ
समयले...
समयले फुलाउँछ फूल भन्थेँ
होइन रैछ...
होइन रैछ...
म त वसन्त मै झर्छु तिमी नभएको बेला
म त वसन्त मै झर्छु तिमी नभएको बेला
मत अलपत्रै पर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला
मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला