गार्हो भो आमाको मुहार देख्नलाइ
गार्हो भो आमाको मुहार देख्नलाइ
बर्ष दिनमा माइत घर्को आगन टेक्नलाइ
बर्ष दिनमा माइत घर्को आगन टेक्नलाइ
घर पुरानो भो कि आमा मन पुरानो भो
घर पुरानो भो कि आमा मन पुरानो भो
मेरा लागी माइती देश झन बिरानो भो
मेरा लागी माइती देश झन बिरानो भो
मेरा लागी माइती देश झन बिरानो भो
मेरा लागी माइती देश झन बिरानो भो
छोरिहरु जन्मायौ पराइ घर पठायौ
छोरिहरु जन्मायौ पराइ घर पठायौ
दैलो ठेला कुरेर नि जिवन कटायौ
दैलो ठेला कुरेर नि जिवन कटायौ
बाबाको याद भुलाउन फोटो छुन्छु कि
बाबाको याद भुलाउन फोटो छुन्छु कि
आखा भरी आशु लि एक्लै रुन्छु कि
आखा भरी आशु लि एक्लै रुन्छु कि
आखा भरी आशु लि एक्लै रुन्छु कि
आखा भरी आशु लि एक्लै रुन्छु कि
आमा तिम्रो न्यानो माया अब कहा पाउला
आमा तिम्रो न्यानो माया अब कहा पाउला
पराइ घरमा आफ्नै मन क्यारी रमाउला
पराइ घरमा आफ्नै मन क्यारी रमाउला
कहा पुगे कस्तो बने साथी सङी पनि
कहा पुगे कस्तो बने साथी सङी पनि
गाउ घर बाला पन आउछ याद पनि
गाउ घर बाला पन आउछ याद पनि
गाउ घर बाला पन आउछ याद पनि
गाउ घर बाला पन आउछ याद पनि
चाड पर्व आउदा आमा बाटो हेर्छौ होला
चाड पर्व आउदा आमा बाटो हेर्छौ होला
सन्तानको माया सम्झी मन फिर्छौ होल
सन्तानको माया सम्झी मन फिर्छौ होल
कोही गए पराइ घर कोही परदेशमा
बुढो घरमा बसेकी छौ कस्तो परिवेश मा
बुढो घरमा बसेकी छौ कस्तो परिवेश मा
बुढो घरमा बसेकी छौ कस्तो परिवेश मा
बुढो घरमा बसेकी छौ कस्तो परिवेश मा
ला ला ला लाला
ला ला ला ला
आमा तिमिले पकाएको दरको झल्को आउछ्
आमा तिमिले पकाएको दरको झल्को आउछ्
बालापनको यादले झनै मन डुलाउछ्
बालापनको यादले झनै मन डुलाउछ्
दैला माथी बा को फोटो हेर्दै फुल्यो केश
दैला माथी बा को फोटो हेर्दै फुल्यो केश
कस्तो होला आमा आज मेरो माइती देश
कस्तो होला आमा आज मेरो माइती देश
कस्तो होला आमा आज मेरो माइती देश
कस्तो होला आमा आज मेरो माइती देश
हो हो हो हो हो
ला ला ला ला




