खुट्टै त नलाउ है पाएल छन सबै
के रहेछ बरै यो रुपको दबाइ
खुट्टै त नलाउ है
पाएल छन सबै
के रहेछ बरै
यो रुपको दबाइ
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
रिष गर्नेहरु कमा छु टन्नै
आफ्ना छन भन्न लाग्दैन मनै
रिष गर्नेहरु कमा छु टन्नै
आफ्ना छन भन्न लाग्दैन मनै
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
राम्रो काम गर्द जल्ने धेरै छन्
कसैको नभा दुश्मन मेरै छन्
राम्रो काम गर्द जल्ने धेरै छन्
कसैको नभा दुश्मन मेरै छन
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
जल्नेलाइ जल्न दिराछु म नि
मनमा इख लिराछु म नि
जल्नेलाइ जल्न दिराछु म नि
मनमा इख लिराछु म नि
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै छन तयार घुम्नलाइ छुरा
अगाडी भने चिल्ला छन कुर
सबै छन तयार घुम्नलाइ छुरा
अगाडी भने चिल्ला छन कुरा
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
म छु नि भन्दै गार्हो छ पाउन्
आउने हुन सबै खुसी भाग लाउन
ए म छु नि भन्दै गार्हो छ पाउन्
ए आउने हुन सबै खुसी भाग लाउन
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
कतिलाइ के पिर बालेनी सलाइ
जो जले पनि केही हुन्न मलाइ
ए कतिलाइ के पिर बालेनी सलाइ
ए जो जले पनि केही हुन्न मलाइ
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
भोगी त के के बिहे गरे पछि
को आफ्नो हुन्छ के गरे पछि
ए भोगी त के के बिहे गरे पछि
ए को आफ्नो हुन्छ के गरे पछी
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
छुट्या हो केवल निन्द्रा भोक मेरो
सकेको छैन सबै थोक मेरो
ए छुट्या हो केवल निन्द्रा भोक मेरो
ए सकेको छैन सबै थोक मेरो
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
दुष्मनका अघी केही न केही गर्छु
हरियो पात हु तेसै कहा झर्छु
ए दुष्मनका अघी केही न केही गर्छु
ए हरियो पात हु तेसै कहा झर्छु
कोइ छैन काम लाग्ने
ए कोइ छैन दुखमा काम लाग्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने
सबै बलेकै ताप्ने





