कसरी मनाऊँ शिवलाई, शिव मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई, शिव मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई, शिव मान्दै मान्दैनन्
फूलको माला शिव लाउँदै लाउँदैनन्
फूलको माला शिव लाउँदै लाउँदैनन्
सर्पको माला मैले कहाँबाट ल्याऊँ
शिव मान्दै मान्दैनन्
कसरी मनाउ भोले लाई
भोले मान्दै मान्दैनन्
धोती र कुर्था शिव लाउदै लाउदैनन्
धोती र कुर्था शिव लाउदै लाउदैनन्
बाघको छाला मैले कहा बाट ल्याउ
शिव मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई
शिव मान्दै मान्दैनन्
टिका र चन्दन शिव लाउदै लाउदैनन्
टिका र चन्दन शिव लाउदै लाउदैनन्
खरानी भश्म मैले कहा बाट ल्याउ
शिव मान्दै मान्दैनन्
कसरी मनाउ भोले लाई
भोले मान्दै मान्दैनन्
बास को लौरो शिव टेक्दै टेक्दैनन्
बास को लौरो शिव टेक्दै टेक्दैनन्
त्रीशुल र डमरु मैले कहा बाट ल्याउ
शिव मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई
शिव मान्दै मान्दैनन्
जुत्ता र चप्पल शिव लाउदै लौदैनन्
जुत्ता र चप्पल शिव लाउदै लौदैनन्
काठको खराउ मैले कहा बाट ल्याउ
शिव मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई
शिव मान्दै मान्दैनन्
मोतिको माला शिव लाउदै लाउदैनन
मोतिको माला शिव लाउदै लाउदैनन
रुद्राक्ष माला मैले कहा बाट ल्याउ
शिव मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई
शिव मान्दै मान्दैनन्
बिल्डिङ र महलमा शिव बस्दैनन्
बिल्डिङ र महलमा शिव बस्दैनन्
कैलाश पर्वत मैले कहा बाट ल्याउ
शिव मान्दै मान्दैनन्
कसरी मनाउ भोले लाई
भोले मान्दै मान्दैनन्
चुरोट र खैनी शिव खदैखदैनन्
चुरोट र खैनी शिव खदैखदैनन्
गाजा र धतुरो मैले कहा बाट ल्याउ
शिव मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई
शिव मान्दै मान्दैनन्
मोटर र कार मा शिव चद्दै चद्दैनन्
मोटर र कार मा शिव चद्दै चद्दैनन्
साडेको बहान मैले कहा बाट ल्याउ
शिव मान्दै मान्दैनन्
कसरी मनाउ भोले लाई
भोले मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई
शिव मान्दै मान्दैनन्
कसरी मनाउ भोले लाई
भोले मान्दै मान्दैनन्
कसरी मनाऊँ शिवलाई
शिव मान्दै मान्दैनन्
कसरी मनाउ शंकर लाइ
शंकर मान्दैनन्



