Mata Gayera Garchhu
by Bhakta Bhandari
"Ma Ta Gayera Garchhu" (commonly titled as "Ma Ta Gayera Garchhu Prashansa") is a popular and uplifting Nepali Christian devotional song written, composed, and sung by Bhakta Bhandari. Known for its joyful praise and infectious energy, the track serves as a celebration of faith within the contemporary Nepali gospel music community. Built on an upbeat acoustic rhythm, the song frequently blends traditional keys, percussion, and string arrangements, making it an engaging worship anthem that is easy for congregations to sing along to.
Lyrically, the song emphasizes the transience of human life and the urgent importance of worshiping God while one has the chance. Bhandari reflects on how short and fleeting our time on earth is with lines like "Dui dine chhoto jivan ma" ("In this short two-day life") and reminds listeners that tomorrow is never guaranteed. The narrative channels this perspective into active praise, declaring that the believer will sing praises ("Ma ta gayera garchhu prasansa"), dance in celebration ("Ma ta nachera garchhu mahima"), and play musical instruments to honor God ("Baja bajai garchu aradhana").
मत गाएर गर्छु प्रसंशा प्रभुको
मत गाएर गर्छु प्रसंशा
दुइ दिने छोटो जीवनमा
दुइ दिने छोटो जीवनमा
मत नाचेर गर्छु महिमा प्रभुको
मत नाचेर गर्छु महिमा
भोलि फेरी पयिन्छा पयिन्दैना
भोलि फेरी पयिन्छा पयिन्दैना
बाजा बजाई गर्छु आराधना प्रभुको
बाजा बजाई गर्छु आराधना
आनन्दित भई उनकै प्रेममा
आनन्दित भई उनकै प्रेममा
एउटा सुन्दर फुललाइ हेर बासना छरी गर्छ महिमा
एउटा सुन्दर फुललाइ हेर बासना छरी गर्छ महिमा
माथिको त्यो झरना लै हेर
माथिको त्यो झरना लै हेर
झर झर झरी गर्छ महिमा
झर झर झरी गर्छ महिमा
मत गाएर गर्छु प्रसंशा प्रभुको
मत गाएर गर्छु प्रसंशा
दुइ दिने छोटो जीवनमा
दुइ दिने छोटो जीवनमा
हाम्रो सागर माथालाइ हेर बिस्वमा मग्न भइ गर्छ महिमा
हाम्रो सागर माथालाइ हेर बिस्वमा मग्न भइ गर्छ महिमा
जन्गलको त्यी मयुरलाइ हेर
जन्गलको त्यी मयुरलाइ हेर
नाची नाची गर्छ महिमा
नाची नाची गर्छ महिमा
मत गाएर गर्छु प्रसंशा प्रभुको
मत गाएर गर्छु प्रसंशा
दुइ दिने छोटो जीवनमा
दुइ दिने छोटो जीवनमा
मत नाचेर गर्छु महिमा प्रभुको
मत नाचेर गर्छु महिमा
भोलि फेरी पयिन्छा पयिन्दैना
भोलि फेरी पयिन्छा पयिन्दैना
बाजा बजाई गर्छु आराधना प्रभुको
बाजा बजाई गर्छु आराधना
आनन्दित भई उनकै प्रेममा
आनन्दित भई उनकै प्रेममा