केटा
थियो आँशु आँखैमा बसेको
तिम्लाई आफ्नो सम्झेर खसेको
छैन.. छैन केई गुनासो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
आँखैमा बसेको
तिम्लाई आफनो सम्झेर खसेको
छैन.. छैन केई गुनासो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्कोआँखाले हेरौला तिम्रै ओठ्को हाँसो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
केटी
रुखै मुनि गरौला घर बार
तिम्रै न्यानो काखँ मेरो दरबार
छैन.. छैन केई गुनासो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
गरौला घरबार
तिम्रै न्यानो काखँ मेरो दरबार
छैन.. छैन केई गुनासो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
केटा
दुनियाँ ले मैलाइनै सराप छ
तिम्ले पनि नभन खराब छ
छैन.. छैन केई गुनासो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
मैलाइनै सराप छ
तिम्ले पनि नभन खराब छ
छैन.. छैन केई गुनासो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
केटी
सप्रे जिबन तिम्रो नै हात भन्छु
बिग्रे भने दैबको घात बन्छु
छैन.. छैन केई गुनासो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
तिम्रो नै हात भन्छु
बिग्रे भने दैबको घात बन्छु
छैन.. छैन केई गुनासो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो
एउटा आँखा बेचेर तिम्लाई खुँशी किनौला
अर्को आँखाले हेरौला तिम्रै ओठ्को हाँसो




