झर्दा आँसु टुप्लुक्कै टुप्लुक्कै
मरम जस्तै लाउछ नि पुक्लुक्कै
छाती चिरिन्छ
ए नरोउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
झर्दा आँसु टुप्लुक्कै टुप्लुक्कै
मरम जस्तै लउछ नि पुक्लुक्कै
छाती चिरिन्छ
ए नरोउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
दु:ख पनि जिवनकै अंग हो
खुशी हुने म तिमी संग हो
छाती चिरिन्छ
ए नजाउन निरमाया छात्ती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
दु:ख पनि जिवनकै अंग हो
खुसि हुने म तिमी संग हो
छाती चिरिन्छ
ए नजाउन निरमाया छात्ती चिरिन्छ~
आँशुको धाराले बाटो बिरिन्छ
ह..ह आँशुको धाराले बाटो बिरिन्छ
चुईने छानो भत्किएको दलान
गर्न मन छ सिमेन्टले ढलान
छाती चिरिन्छ
ए नरोउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
चुईने छानो भत्किएको दलान
गर्न मन छ सिमेन्टले ढलान
छाती चिरिन्छ
ए नरोउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
ह..ह आँशुको धाराले बाटो बिरिन्छ
चहिन्दैन भो पक्की घर बंगालो
पाए भने हजुरको अंगालो
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
चहिन्दैन भो पाक्की घर बंगालो
पाए भने हजुरको अंगालो
छाती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
ह..ह आँशुको धाराले बाटो बिरिन्छ
दुखले साथ छोडेर गएन
पसिनाले नौदा नि भएन
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
दुखले साथ छोडेर गएन
पसिनाले नौदा नि भएन
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
ह..ह आँशुको धाराले बाटो बिरिन्छ
येति ढिपी नगरे हुनी हो
परदेशमा नि सम्झेर रुनी हो
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
येति ढिपी नगरे हुनी हो
परदेशमा नि सम्झेर रुनी हो
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
ह..ह आँशुको धाराले बाटो बिरिन्छ
जादै छैन रहरले मनि त
हेर्ने पर्यो भबिस्य पनि त
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
जादै छैन रहरले मनि त
हेर्ने पर्यो भबिस्य पनि त
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
ह..ह आँशुको धाराले बाटो बिरिन्छ
मुग्लानिलाई पर्खिदा पर्खिदा
फुलेको फुल ओइलीञ्छ फर्किदा
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
मुग्लानिलाई पर्खिदा पर्खिदा
फुलेको फुल ओइलीञ्छ फर्किदा
छात्ती चिरिन्छ
ए नजाउन निरमाया छाती चिरिन्छ
आँशुको धाराले बाटो बिरिन्छ
ह..ह आँशुको धाराले बाटो बिरिन्छ





