आकाशै मा फुलेकि जून को
आकाशै मा फुलेकि जून को
पानी मा छायाँ कति राम्रो
पानी मा छायाँ कति राम्रो
आँखैमा खुलेकि नानी
आँखैमा खुलेकि नानी
तिम्रो दार्पण मा छायाँ कति राम्रो
हो दार्पण मा छायाँ कति राम्रो
आ.. आ..
सुन जस्तो सुनखरि फुल्यो है फुल्यो
चाँदि जस्तो जाहि जुहि झुल्यो है झुल्यो
ज्यान को तिर्सना पानी ले मेट्यो
ज्यान को तिर्सना पानी ले मेट्यो
कसरी मेटौँ मनको नि खै
कसरी मेटौँ मनको नि खै
आँखैमा खुलेकि नानी
आँखैमा खुलेकि नानी
तिम्रो दार्पण मा छायाँ कति राम्रो
हो दार्पण मा छायाँ कति राम्रो
दार्पण मा छायाँ कति राम्रो
दार्पण मा छायाँ कति राम्रो
बिनायो ले बिरह नि बोल्यो है बोल्यो
मुर्चुङ्गा ले मनको कुरा खोल्यो है खोल्यो
सारङ्गि को मन छुने भाका
सारङ्गि को मन छुने भाका
मादलु को ख्यालि सम्हाल
मादलु को ख्यालि सम्हाल
आँखैमा खुलेकि नानी
आँखैमा खुलेकि नानी
तिम्रो दार्पण मा छायाँ कति राम्रो
दार्पण मा छायाँ कति राम्रो





