कोही डाक्टर बोलाई देउन
कोइ दमकल बोलाई देउन
कोही डाक्टर बोलाई देउन
कोइ दमकल बोलाई देउन
पिरतिको आगो लाग्यो तिमीले निभै देउन
रेलिमाई... तिम्रै फोटो यो दिल भित्र रखेछु सजाइ

मसक मसक मस्की हेर्छौ फर्की फर्कि
धलक धलक धल्की नहिदा न तर्कि

कोइ जदु सिकैदेउन
कोइ तुना लगैदेउन
पिरतिको आगो लाग्यो तिमीले निभै देउन
रेलिमाई... तिम्रै फोटो यो दिल भित्र रखेछु सजाइ
रेलिमाई... तिम्रै फोटो यो दिल भित्र रखेछु सजाइ
चुल्बुल चुल्बुल गरी मेरो मन छोरी
भुन भुन भुन भुन गरी दुल्छौ ओरिपरि

कोइ डाक्टर बोलाई देउन