chorus: सुन्दरी
सुन्दरी
सुन्दरी है
सुन्दरी
सुन्दरी
सुन्दरी
सुन्दरी है
सुन्दरी
केटी:हे सुन्दरिको मनमा बस्ने को होला ?
म होला
सुन्दरिको मनमा बस्ने को होला ?
म होला
हो हिस्सी उस्को जस्तो
यहाँ कोही पनि देखिन्न
सुन्दरिको मनमा बस्ने को होला ?
म होला
हा सुन्दरिको मनमा बस्ने को होला ?
म होला
हो हिस्सी उस्को जस्तो
यहाँ कोही पनि देखिन्न
सुन्दरिको मनमा बस्ने को होला ?
म होला
हे सुन्दरिको मनमा बस्ने को होला ?
म होला
घिन घिन घिन ताङ
घिन घिन ना घिन घिन ताङ
घिन घिन घिन ताङ
घिन घिन ना घिन घिन ताङ
केटी:हे .......... उ आउँदैछ हेरत
आयो आयो आयो
केटा:पैसा हुने मेरो मायालु
मायाको सधैं खेल खेल्छु
पैसा हुने मेरो मायालु
मायाको सधैं खेल खेल्छु
मनमा राख्छु सबै सुन्दरी
अरे मेरो प्यारो मेरो माया
झन झनी नै घुमेको
मेरो माया जिवनमा को होला ?
म होला
मेरो माया जिवनमा को होला ?
म होला
अरे मेरो प्यारो मेरो माया
झन झनी नै हुने हो
मेरो माया जिवनमा को होला ?
म होला
मेरो माया जिवनमा को होला ?
म होला
केटी:साच्चै सत्य भनु भने
अरु के छ् र जिन्दगानीमा
साच्चै सत्य भनु भने
अरु के छ् र जिन्दगानीमा
केटा:तिम्रो नै मायामा अल्झिएछु
अरे मेरो प्यारो मेरो माया
झन झनी नै हुने हो
केटी:सुन्दरिको मनमा बस्ने को होला ?
म होला
हे सुन्दरिको मनमा बस्ने को होला ?
म होला
हो हिस्सी तिम्रो जस्तो
यहाँ कोही पनि देखिन्न
मेरो माया जिवनमा को होला ?
म होला
मेरो माया जिवनमा को होला ?
म होला
केटी:लाला लाला लाला लाला लाला
हे हे हे
केटा:लाला लाला लाला लाला लाला
हे हे हे
केटा/केटी लाला लाला लाला लाला लाला
हे हे हे





