केटा:ठमेल बजारमा तिमीलाई देखेको
रैछ भेट हुन लेखेको
शिरमा शिरबन्दी शिरमा शिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
केटि:भर्खर भर्खर म त सहर झरेकी
लाग्यो होला तिमीलाई झट्ट परेकी
शिरमा शिरबन्दी शिरमा शिरबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
केटा:मन चञ्चले मेरो पारा त्यस्तै छ
तिमीलाई जस्तो देख्या थिएँ तिम्रो जोबान त्यस्तै छ
शिरमा शिरबन्दी शिरमा शिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
केटि:तिमीले खानी मलाई ल्याउने
पाँच वर्षमा एउटा छोरो पाउने
शिरमा शिरबन्दी शिरमा शिरबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
केटा:हातभरी चुरा लाउली मिठै खाउली
तिमीले राम्रै लाउली
शिरमा शिरबन्दी शिरमा शिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
केटि:लाउन छाडें मैले लाली क्रिम
फाप्या छैन मलाई माया पिरिम
शिरमा शिरबन्दी शिरमा शिरबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
केटा:एउटा छोरो एउटी छोरी पाम्ला
डिस्को जाउला सङै रक्सी खाम्ला
शिरमा शिरबन्दी शिरमा शिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
केटि:डिस्को सिस्को म त काहिँ नि जान्न
सोझी परेँ म त केही नि खान्न
शिरमा शिरबन्दी शिरमा शिरबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
मेरो मायालाई उपहार छड्के गलबन्दी
केटा:कालीकमाई देउन भिक्षा
पुरा गर्छु मनको इच्छा
शिरमा शिरबन्दी, शिरमा शिरबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी
केटि/केटा:मेरी मायालाई उपहार छड्के गलबन्दी
मेरी मायालाई उपहार छड्के गलबन्दी





