नभेटे कालिको छल्का हुन्छ मन
सनुलाई भेटेसी हल्का हुन्छ मन
हो नभेटी कालिको छल्का हुन्छ मन
सनुलाई भेटेसी हल्का हुन्छ मन
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
एक्लै हुन्छुकी तिमि बिना म
ढाटेको छलेको रुचौदिना म
एक्लै हुन्छुकी तिमि बिना म
ढाटेको छलेको रुचौदिना म
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
तिमि रुख बन म चरा बनम्ला
तिमि फूल बन म लहर बनम्ला
हो तिमि रुख बन म चरा बनम्ला
तिमि फूल बन म लहर बनम्ला
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
भन्दिन शोचाई यो हाँगा लाग्दा यो
सिरानी चैदैन तिम्रै काख चियो
भन्दिन शोचाई यो हाँगा लाग्दा यो
सिरानी चैदैन तिम्रै काख चियो
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
तिमीलाई मन पर्ने कुरा किन्दिन्छु
हात भरि लगौली चुरा किन्दिन्छु
हो तिमीलाई मन पर्ने कुरा किन्दिन्छु
हात भरि लगौली चुरा किन्दिन्छु
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
लागौछु सिन्दुर तिम्रो नामैको
चोरेर पल्लारी माइली आमैको
लागौछु सिन्दुर तिम्रो नामैको
चोरेर पल्लारी माइली आमैको
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
पैरना देखौनी माया लुकौनी
केइ भन्नै हुदैन चित्त दुखौनी
हो पैरना देखौनी माया लुकौनी
केइ भन्नै हुदैन चित्त दुखौनी
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
कसैलाई दिएको छैन मैले मन
दिल भित्र सानुको माया मात्रै छन्
कसैलाई दिएको छैन मैले मन
दिल भित्र सानुको माया मात्रै छन्
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
देउरी देवी लै खाजा छुत्ताको
पुग्छ कि अबत मनले चिताको
हो देउरी देवी लै खाजा छुत्ताको
पुग्छ कि अबत मनले चिताको
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
खाऊ कसम बाधेर रातो रिबन
तिमिनै मिर्तु है तिमि जिबन
खाऊ कसम बाधेर रातो रिबन
तिमिनै मिर्तु है तिमि जिबन
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा
ये दिमला माया पुरै म
नरिसाउन सानो कुरैमा





