सयौ जुनी पाउन, सकिन्छ सकिन्न
यो जुनी त हजुरलाई नै हो
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो
हो.. सयौ जुनी पाउन, सकिन्छ सकिन्न
यो जुनी त हजुरलाई नै हो
हो.. एकै जुनी बाँचु, मिठो माया सांचौ
किन चाहियो सयौ जुनी त्यो
हो.. तिमीलाई मेरो माया अर्पण गरे
हो.. तिमीलाई जीवन सपर्पण गरें
हो.. तिमीलाई मेरो माया अर्पण गरे
हो..तिमीलाई जीवन सपर्पण गरें
सयौ जुनी पाउन, सकिन्छ सकिन्न
यो जुनी त हजुरलाई नै हो
हे.. आँखाले त तिमीलाई टाढा नजाउ भन्छ
कहिँ गए साथै लानु
हे.. आँखाले त तिमीलाई टाढा नजाउ भन्छ
कहिँ गए साथै लानु
ए.. के भनेको तिमीले, छाया हुँ म तिम्रै
छोडी कहाँ जानु
ए.. के भनेको तिमीले, छाया हुँ म तिम्रै
छोडी कहाँ जानु
हो.. तिमीलाई मेरो माया अर्पण गरे
हो.. तिमीलाई जीवन सपर्पण गरें
हो सयौ जुनी पाउन, सकिन्छ सकिन्न
यो जुनी त हजुरलाई नै हो
हो एकै जुनी बाँचु, मिठो माया सांचौ
किन चाहियो सयौ जुनी त्यो
ए.. संसारमा सबभन्दा लाग्छ तिम्रै माया
छुट्नु परे मारी जान्छु नि
ए.. संसारमा सबभन्दा लाग्छ तिम्रै माया
छुट्नु परे मारी जान्छु नि
ए.. नभन न त्यसरी, मुटु हाम्रो एउटै हो
तिमी मरे मर्छु मा पनि
हो.. तिमीलाई मेरो माया अर्पण गरे
हो.. तिमीलाई जीवन सपर्पण गरें
हो सयौ जुनी पाउन, सकिन्छ सकिन्न
यो जुनी त हजुरलाई नै हो
हो एकै जुनी बाँचु, मिठो माया सांचौ
किन चाहियो सयौ जुनी त्यो
किन चाहियो सयौ जुनी त्यो



