रानी चरी श्याकलुङे बन भरी
बोल माया तिम्रै छ मन परी
रानी चरी श्याकलुङे बन भरी
बोल माया तिम्रै छ मन परी
सक्यौ नानी सक्यौ नानी सक्यौ नानी
नुवाकोटे नानी गाजल लाउने तिम्रो बानी सक्यौ नानी

सुन्तला केराको घारिमा लाएछु माया न हु नेपाली मा

फर्की फर्की म यतै हेरौला रुदै रुदै म नेटो काटौला

लौरी काटौ कलिली बेतैको छोडे पनि माया त एकै हो