कम्मरैमा पटुकी कसेर
मुसुमुसु हाँसेकी बसेर
कम्मरैमा पटुकी कसेर
मुसुमुसु हाँसेकी बसेर
रुकुमैकोट
रुकुमैकोट.. रुकुमैकोट
रुकुमैकोट.. रुकुमैकोट
आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ
हे आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ
Verse
तिम्रो पनि कछाड सेतै छ
मन छ कता? आँखा त यतै छ
तिम्रो पनि कछाड सेतै छ
मन छ कता? आँखा त यतै छ
रुकुमैकोट
रुकुमैकोट.. रुकुमैकोट
रुकुमैकोट.. रुकुमैकोट
राम्ररी हेर न, छैन केहीमा खोट
हे राम्ररी हेर न, छैन केहीमा खोट
Verse
कति गरूँ तिम्रो म बयान?
गर्देऊ अब बेलैमा कल्यान
कति गर्छौ बयान मुखैले?
आँट गर राख्नलाई सुखैले
कति गरूँ तिम्रो म बयान?
गर्देऊ अब बेलैमा कल्यान
कति गर्छौ बयान मुखले?
आँट गर राख्नलाई सुखले
Chorus
रुकुमैकोट.. रुकुमैकोट
रुकुमैकोट.. रुकुमैकोट
राम्ररी हेर न, छैन केहीमा खोट
हे राम्ररी हेर न, छैन केहीमा खोट
Verse
मनको कुरा आजै नै खोलिदेऊ
लाज लागे आँखैले बोलिदेऊ
मनको कुरा पढ न आँखैमा
पोखेँ मैले गीतैको भाकैमा
मनको कुरा आजै नै खोलिदेऊ
लाज लागे आँखैले बोलिदेऊ
मनको कुरा पढ न आँखैमा
पोखेँ मैले गीतैको भाकैमा
Chorus
रुकुमैकोट.. रुकुमैकोट
रुकुमैकोट.. रुकुमैकोट
आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ
हे राम्ररी हेर न, छैन केहीमा खोट
हे आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ
हे राम्ररी हेर न, छैन केहीमा खोट
हे आँखा नि राम्रै हो, मन पऱ्यो नि ओठ
हे राम्ररी हेर न, छैन केहीमा खोट



