हुम्
रातो साडी लाकी छौ
चट्ट परी आकी छौ
नाच्न रेडी भाकी छौ
रातो साडी लाकी छौ
यसपालिको तिजमा
नाच्न रेडी भाकी छौ
तिम्रै नाम छ दिलमा
नाचन तिजमा
तिम्रै नाम छ दिलमा
नाचन तिजमा
रातो साडी लाकी छौ
चट्ट परी आकी छौ
नाच्न रेडी भाकी छौ
रातो साडी लाकी छौ
यसपालिको तिजमा
नाच्न रेडी भाकी छौ
हातमा छ हरियो चुरा
पुरा गर मनका कुरा
हातमा छ हरियो चुरा
पुरा गर मनका कुर
रातो साडी लाकी छौ
चट्ट परी आकी छौ
नाच्न रेडी भाकी छौ
रातो साडी लाकी छौ
यसपालिको तिजमा
नाच्न रेडी भाकी छौ
मादलुको घन्कियो ताल
छम छमी नाचन यसपाल
मादलुको घन्कियो ताल
छम छमी नाचन यसपाल
रातो साडी लाकी छौ
चट्ट परी आकी छौ
नाच्न रेडी भाकी छौ
रातो साडी लाकी छौ
यसपालिको तिजमा
नाच्न रेडी भाकी छौ
सङी साथी भेला भइ
रमाइलो गरौ न आजै
सङी साथी भेला भइ
रमाइलो गरौ न आजै
रातो साडी लाकी छौ
चट्ट परी आकी छौ
नाच्न रेडी भाकी छौ
रातो साडी लाकी छौ
यसपालिको तिजमा
नाच्न रेडी भाकी छौ




