केटा: भोली भोली नभन भोली कहिल्यै आउदैन्
भोली भोली नभन भोली कहिल्यै आउदैन्
बोली देउन हासेर हास्न पैसा लाउदैन्
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटि: दुइ खोलिको दोभान तिन खोलिको तृबेणि
दुइ खोलिको दोभान तिन खोलिको तृबेणि
नमरुन्जेल छोड्दैन दुख लेर कहिलेनी
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटा: दुख पनि चहिन्छ सुख पनि चाहिन्छ
दुख पनि चहिन्छ सुख पनि चाहिन्छ
बल्ल पो त जिवनको अर्थ बुझ्न पाइन्छ्
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटि: भोली आउला न आउला आजको झै समय्
भोली आउला न आउला आजको झै समय्
आज जे छ तेसैमा हासी खुसी रमाए
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटा: हिमाल भन्दा हसिलो अङुर भन्दा रसिलो
हिमाल भन्दा हसिलो अङुर भन्दा रसिलो
हुनुपर्छ जिवनमा जोसिलो र कसिलो
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटि: राम्री नि छैन नि नराम्री नि होइन नि
राम्री नि छैन नि नराम्री नि होइन नि
मेरो उनलाइ सुहाउने छु हेर्दिन भो ऐना नि
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटा: जन्मदिनमा केक काट्ने खुसियाली मनाउने
जन्मदिनमा केक काट्ने खुसियाली मनाउने
जिन्दगिलाइ १ बर्से अझै बुढो बनाउने
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटि: मन भित्रै कृष्ण छन मन भित्रै राम पनि
मन भित्रै कृष्ण छन मन भित्रै राम पनि
मन भित्रै भेटिन्छ खुसी हुने ठाम पनि
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटा: जागिर के लाइ खाको हो कमाउन होइन र
जागिर के लाइ खाको हो कमाउन होइन र
छुट्टी के लाइ पाको हो रमाउन होइन र
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
केटि: सम्झनाका लागी भएनी फोटो खिच्ने रहेछ त्
सम्झनाका लागी भएनी फोटो खिच्ने रहेछ त्
बुढेकालमा बसौला फोटो हेर्दै बैशका
यस्तै हो यस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै
रहेछ बरै जिन्दगी जस्तो सोच्यो तेस्तै





