कहा गएर आको
खुब लभ गर्नु पर्ने
खुब लभ गरेर हिड्ने भाछेस हैन्
दुख पाउलिस पछी ख्याल गर्
लभ परे पछी सफ्ट हुन्छ भन्छन्
के थाहा सफ्ट भैसके कि
हुआ गुल्मी छोडी बुटवल आए
आफ्नै रहरले
गावै भुलाइ दियो दाजै पापी सहरले
हे लभ गरेर नजा बैनी भन्थे दाजैले
रानी बनाइ राख्या छन मेरा राजैले
लभ गरेर नजा बैनी भन्थे दाजैले
रानी बनाइ राख्या छन मेरा राजैले
लभ गरेर नजा बैनी भन्थे दाजैले
रानी बनाइ राख्या छन मेरा राजैले
कोही भन्छन कान्छु त कोही भन्छन बेबि
म भन्छु श्रीमती देवी हुन देवि
कोही भन्छन कालु त कोही भन्छन बेबि
म भन्छु श्रीमती देवी हुन देवि
ए हा
देवी जस्ती सासु मेरी हसिली छन नन्द्
दयालु छन सघाउछन काम धन्दा
हाए लभ गरेर नजा छोरी भन्थे आमैले
रानी बनाइ राख्या छन मेरा राजैले
लभ गरेर नजा छोरी भन्थे आमैले
रानी बनाइ राख्या छन मेरा राजैले
लभ गरेर नजा छोरी भन्थे आमैले
रानी बनाइ राख्या छन मेरा राजैले
मिलेको फिगरमा नाइलनको सारि
सारी मै ब्युटिफुल देखिन्छौ प्यारि
मिलेको फिगरमा नाइलनको सारि
सारी मै ब्युटिफुल देखिन्छौ प्यारी
हुम हाए
घुमेकी छु डुलेकी छु छैन केही कामै
तिम्री छोरी सुखमा छे पिर नलिनु आमै
हाए लभ गरेर नजा छोरी भन्थे बाबैले
रानी बनाइ राख्या छन मेरा राजैले
लभ गरेर नजा छोरी भन्थे बाबैले
रानी बनाइ राख्या छन मेरा राजैले
लभ गरेर नजा छोरी भन्थे बाबैले
रानी बनाइ राख्या छन मेरा राजैले
कमलो मन भका हुन्छन रे नारि
सानसाना कुरामा रुन्छन रे नारि
कमलो मन भका हुन्छन रे नारि
सानसाना कुरामा रुन्छन रे नारी
ए हाए
यसपाली त स्वामिज्युले घुमाउने रे लण्डन्
जल्ने हरुको पधेरिमा चल्यो होला गन्थन्
हाए काइदा का छन मेरा बुढा नशा लिदैनन्
एउटै लुगा अर्को चोटी लाउन दिदैनन
काइदा का छन मेरा बुढा नशा लिदैनन्
एउटै लुगा अर्को चोटी लाउन दिदैनन
काइदा का छन मेरा बुढा नशा लिदैनन्
एउटै लुगा अर्को चोटी लाउन दिदैनन
श्रीमती छन र पो लछिन छ घर्म
जिन्दगी सुम्पेको छु उनकै भरमा
श्रीमती छन र पो लछिन छ घर्म
जिन्दगी सुम्पेको छु उनकै भरमा
हुआ
जल्ने हरु जल्दै गर्छन मेरो आफ्नै सुर छ्
मस्ती गर्ने बेलैमा हो बैशले कहा कुर्छ्
मज्जाका छन मेरो बुढा नजानिदैनन्
कुरा काट्नेहरु सङ हिड्न दिदैनन्
मज्जाका छन मेरो बुढा नजानिदैनन्
कुरा काट्नेहरु सङ हिड्न दिदैनन्
मज्जाका छन मेरो बुढा नजानिदैनन्
कुरा काट्नेहरु सङ हिड्न दिदैनन
हुआ
जल्ने हरु जल्दै गर्छन मेरो आफ्नै सुर छ्
मस्ती गर्ने बेलैमा हो बैशले कहा कुर्छ्
मज्जाका छन मेरो बुढा नजानिदैनन्
कुरा कात्नेहरु सङ हिड्न दिदैनन्
मज्जाका छन मेरो बुढा नजानिदैनन्
कुरा कात्नेहरु सङ हिड्न दिदैनन्
मज्जाका छन मेरो बुढा नजानिदैनन्
कुरा काट्नेहरु सङ हिड्न दिदैनन
हुआ
सरर कारमा हिडेकिछु ए सि चलाएर्
यसरी नै हिड्ने मन छ सातो जालाएर्
हे हे हे लभ गरेर नजा बैनी भन्थे दाजैले
रानी बनाइ राख्या छन मेरा राजैले
लभ गरेर नजा बैनी भन्थे दाजैले
रानी बनाइ राख्या छन मेरा राजैले
लभ गरेर नजा बैनी भन्थे दाजैले
रानी बनाइ राख्या छन मेरा राजैले




