केटा:
आखाले बोल मायालु
मनैले बोले त
कस्ले पो सुन्छ र्
केटि:
आफैले बुझ इशारा
नजर जुधे त
भुतुक्कै हुन्छु म्
केटा:
न्याउली वनैमा
हितैको मायालाइ राखे मनैमा
कोरश:
हितैको मायालाइ राखे मनैमा
केटि:
हो हो न्याउली वनैमा
हितैको मायालाइ राखे मनैमा
कोरश:
हितैको मायालाइ राखे मनैमा
केटा:
ओ हो हो हो
केटि:
ओ हो हो हो
केटा:
मेरा यि आखामा तिम्रै छ सपनी
मेरा यि आखामा तिम्रै छ सपनी
तिमी हासे खुशी म पनि
ए तिमी हासे खुशी म पनि
केटि:
किन मेरो यो मन गर्दै छ दोमन्
जाली छौ कि नढाटी भन
ए जाली छौ कि नढाटी भन
केटा:
मायामा क को डर्
जिवनको हुन्न भर
केटि:
साटेर जोवन जोडेर मन
बनाउ मायाको घर
केटा:
न्याउली वनैमा
हितैको मायालाइ राखे मनैमा
हितैको मायालाइ राखे मनैमा
केटि:
न्याउली वनैमा
हितैको मायालाइ राखे मनैमा
हितैको मायालाइ राखे मनैमा
केटा:
हितैको मायालाइ राखे मनैमा
केटि:
ह ह हितैको मायालाइ राखे वनैमा




